Sunday, June 23, 2013

हेर्नुहोस सुष्माको उध्रेको चोली पछि फरिया छोटो

सुष्मा कार्कीलाई अभिनय भन्दा पनि आइटम नम्बरमा दर्शकले बढी नम्बर दिएका छन् । लुटमा उध्रेको चोली लगाएर चर्चित बनेकी उनको यतिबेला भने फरिया छोटो भएको छ । फरिया छोटो भएकै कारण जवानी नछोपिएको गुनासो गरिरहेकी पनि छिन ।


आफैले अभिनय गरेको सेक्सी चलचित्र बिन्दासको सिक्वेलमा उनको यस्तो गुनासो सुनिने छ । उक्त गीतमा उनले कामुक छबि कायम राख्ने कोसिस मात्रै गरेकी छैनन सिक्वेलमा झन् सेक्सी देखिने प्रयास गरेकी छिन । केहि दिन अगाडी मात्रै एक डान्स रेस्टुरेन्टमा छायांकन भएको आइटम नम्बरमा उनले नृत्यमा निखार ल्याउने सक्दो प्रयास गरेको देखिन्थ्यो । तर मोटाएको कम्मरले गर्दा फरियाले जवानी होइन भद्दा पेट चाँही छोप्न नसकेको देखिएको छ ।


भिडियो हेर्न यहाँ तल क्लिक गर्नु होस् ।

0 comments:

Post a Comment