Thursday, June 27, 2013

निम्तो मान्न आएकी युवतीलाई दुलाहालेनै बलात्कार गरे

आफ्नो बिवाहको निम्तो मान्न आएकी एक युवतिलाई दुलाहालेनै बलात्कार गरेका छन । भारतको ग्वालिएरमा निम्तो मान्न आएकी युवतिलाई दुलाहाले सल्लाह गर्ने बहानामा दुलहि लिनजानु अघि कोठामा लगेर बलात्कार गरेका छन ।

दुलाहाको आफन्त नाता पर्ने भनिएकी युवतिलाई २५ बर्षका दुलहा जनक सिंहले बलात्कार गरेका हुन । डरले बलात्कार भएको दुईदिनपछि पिडित युवतिले काकीलाई यस घटनाबारे भनेकी थिइन । काकीको सहायतमा युवतिले प्रहरीकोमा रिपोर्ट गरेपछि प्रहरीले बिहेको दिनमा युवतिको बलात्कार गरेका सिंहलाई बिहे गरेको तेस्रोदिन पक्रेको छ ।

स्वास्थ्य परिक्षणमा समेत सिंहले युवतिलाई बलात्कार गरेको भेटिएको बताइएको छ ।

भिडियो हेर्न यहाँ तल क्लिक गर्नु होस् ।

0 comments:

Post a Comment