Sunday, June 16, 2013

तिन सेक्सी हिरोइनको भिडन्त


यो बर्ष बलिउडमा तिन सेक्सी नायिकाहरुको भिडन्त हुने भएको छ । यसैले पनि यो बर्ष बलिउड बजार गर्मने देखिएको छ । ट्विटरमा उत्तेजक फोटो राखेर चर्चामा आइरहने मोडल पूनम पाण्डे अभिनित चलचित्र ‘नशा’ जुलाई २८ मा प्रदर्शन हुने भएको छ ।चलचित्रमा पूनमले निक्कै हट र जिब्रो टोक्ने खालका दृश्य दिएको बताइएको छ । यस्तै पोर्न स्टार सनी लियोनीले अभिनय गरेको चलचित्र ‘रागिनी एमएमएस २’ पनि यसै बर्ष प्रदर्शनमा आउने भएको छ । चलचित्रमा सन्नीको जवानी छताछुल्ल भएको बताइएको छ । यता यसै बर्ष अर्की हट मोडल शर्लिन चोपडाले अभिनय गरेको चलचित्र ‘कामसुत्र थ्री डी’ पनि प्रदर्शनमा आउने भएको छ । चलचित्रमा नायिका चोपडाले न्यूड सिन दिएको बताइएको छ । उनले न्यूड भएर २० पुरुषको अघि नाँचेको बताइएको छ ।
यो बर्ष प्रदर्शनमा आउन लागेका तिन हट नायिकाको सिनेमाले बलिउड बजारलाई पक्कै पनि गर्माउने छन् । तर एकअर्काको लागि नै खतरा बनिरहेका तिन हट नायिका मध्ये बाजी कसले मार्छ, त्यो हेर्न बाँकी नै छ

भिडियो हेर्न यहाँ तल क्लिक गर्नु होस् ।

0 comments:

Post a Comment