Wednesday, July 3, 2013

यसरी गर्नुस बिहानी सहवासको तयारी !

यी तपसीलका तरीकाहरु अपनाएर आफ्नो बिहानी सहवास मर्निङ सेक्स आनन्ददायक गराउन सक्नु हुन्छ । एका सर्वेक्षणका अनुासार महिलाहरुको तुलनामा पुरुषहरु बिहानी सहवासमा ज्यादा रुचि लिन्छन् । त्यस्ता महिलाहरुको संख्या एकदमै थोरै छ जस्लाई बिहान उठदासाथ सहवासको चाहना राख्छन् । यस्ता पत्नीहरु भएका पुरुषहरुलाई नमज्जाको अवसरबाट गुज्रनु पर्छ जब उनिहरु बिहान उठ्ने बित्तिकै सहवासको इच्छा गर्छन् तर उनकी सहयात्री यस चाहनाबाट तर्किन खोज्छिन् । आउननुस हामी तपाईको लागि केहि तरीकाहरुसंग परिचित गराउछौं जस्लाई अपनाएर तपाईले आफ्नो सहयात्री पार्टनरलाई बिहानी सहवासका लागि तयार गराउन सक्नुहुन्छ ।
सुत्नु अघि पुरा तयारी गर्नुस-
यदि तपाई बिहान आखा उघि्रदासाथ सहवास गर्न चाहनु हुन्छ भने यस्को तयारी तपाईले सुत्नु अगावै सबै तयारी गर्नुपछ ताकि बिहान तपाईलाई हतारो गर्न नपरोस । आफ्नो विस्तारा नजिक विहान चाहिने सामाग्रीहरुको व्यवस्था गर्नुस् मन्जन कन्डम या गर्भनिरोधकका चक्कीहरु आदि ।
अलार्म लगाउनुस-
यस्तो नहोस कि सबै तयारी त गर्ने तर बिहान आफै उठन नसक्ने नहोस् । यस कुरालाई ध्यानमा राख्नुस कि तपाई सहयात्रीभन्दा पहिले ने जागनुस । उनी भन्दा पहिले जागनु भयो भने सहयात्रि पार्टनरलाई तयार पार्न प्रयाप्त समय मिल्ने छ ।
आत्तुरी नगर्नुस-
भनिन्द आत्तुरीको काम शैतानको हो । त्यसैले यौनको मामलामा आत्तुरी नगर्नुस् । तपाईकी सहयात्रीलाई यस्तो नलागोसकी तपाई उनलाई एक सेक्सको खेलौना सरह प्रयोग गरिरहनु भएको छ । आप्नी सहयात्रीसंग प्रयाप्त कुराकानी गर्नुस । उनलाई उत्तेजित बनाउन तिर प्रयास गर्नुस ।
प्रेम गर्नुस सेक्स होईन-
यस कुरामा ध्यान दिनुस की महिलाहरुलाई यस्ता पुरुषहरु मन पर्दैनन जो खाली यौन अभिलाषा मात्र पूर्ति गर्नमात्र तपाईको नजीक आउन चाहन्छन् । यसकारण आफ्नो सहयात्रीसंग प्रमपूर्ण व्यवहार गर्नुस । उनलाई यो विश्वास दिलाउनुस कि तपाई उनलाई अथाह माया गर्नु हुन्छ र यो सहवासपनि त्यसैको एक हिस्सा हो ।
फोर प्लेलाई धेरै समय दिनुस-
धेरै सेक्सोलोजिस्ट यस कुराको सल्लाह दिन्छन कि तपाईलाई सेक्स अघि फोर प्लेका अधिक भन्दा अधिक समय दिनुपर्छ । तपाई जति धेरै सहयात्रीसंग फोर प्ले गर्नुहुन्छ त्यति उनी उत्तेजित हुन्छिन र इन्टरकोस्रका निम्ति तैयार हुन्छिन ।
तिमीभन्दा सुन्दर कोहि छैन-
तपाईकी सहयात्री बिहान त्यति राम्री नदेखिउन तैपनि तपाईले उनको सुन्दराताको प्रशंसा गर्नुस् । उनलाई यस्तो महसूस होस कि उनीभन्दा सुन्दर अर्को छैन । यसरी तपाई आफ्नो सहयात्री संग बिहानी सहवास आनन्दमय बनाउन सक्नुहुन्छ ।

भिडियो हेर्न यहाँ तल क्लिक गर्नु होस् ।

0 comments:

Post a Comment