Tuesday, July 2, 2013

के के देखाइन् पर्दा पछाडि कोकोले ? (फोटो सहित)

मोडल कोको जस्टिनको आकर्षक शरीरले धेरैको ध्यान खिचेको छ । उनी विश्वकै हट मोडलहरुको सूचिमा अग्रस्थानमा पनि आउँछिन् । हालै मात्र एक कार्यक्रममा मोडलिङ गर्नु अघि कोकोले आफ्नो उत्तेजक तस्बिर सार्वजनिक गरेकी छिन् ।मेकअप रुममा गरेका विभिन्न गतिविधीलाई कोकोले सार्वजनिक गरेपछि यसले हंगामा मच्चाएको छ । विकिनी पहिरनमा सजिएर कोकोले मेकअप गर्दै गरेको तस्बिर सार्वजनिक भएको हो । ३४ बर्षको उमेरमा पनि निक्कै हट देखिने कोकोले विभिन्न पोजमा तस्बिर खिचाएकी छिन् ।



भिडियो हेर्न यहाँ तल क्लिक गर्नु होस् ।

0 comments:

Post a Comment