Wednesday, July 3, 2013

हेर्नुहोस त यो के अचम्म हो ; एक चौथाइ टाउकाको भागको मूल्य साढे ५ अरब (फोटो फिचर सहित )

एउटा मान्छेको टाउकाको मूल्यकतिहोला?त्यो मुल्यतोक्नेले जान्लान्, किनकी मान्छेको टाउको अमूल्य हुन्छ । पूरै टाउकाको मूल्यआखिर कुनआधारमातोक्ने ? हुनतहाम्रै देशमापनिविगतमा नेताह४३ वर्षका एन्टोनियालोपेज चाजको एक चौथाइ टाउकाको मूल्य ५ करोड ८० लाख अमेरिकी डलर परेको अर्थात् ५ अर्ब ५३ करोड भन्दा बढि परेको छ । हुनतउनको एक चौथाइ टाउको कुनै लिलामीबाट यति धेरैमाबिकेको होइन । उनले डरलाग्दो आक्रमणबाट गुमेको आफ्नो एक चौथाइखप्परबापत यो रकमक्षतिपूर्ति बापतपाउने भएकाहुन् ।रुका टाउकाको मूल्यनतोकिएको होइन । तर अमेरिकामाभने एकजना मान्छेको एक चौथाइ टाउकाको मूल्यतोकिएको छ । त्यो पनिअदालतले । -

४३ वर्षका एन्टोनियालोपेज चाजको एक चौथाइ टाउकाको मूल्य ५ करोड ८० लाख अमेरिकी डलर परेको अर्थात् ५ अर्ब ५३ करोड भन्दा बढि परेको छ । हुनतउनको एक चौथाइ टाउको कुनै लिलामीबाट यति धेरैमाबिकेको होइन । उनले डरलाग्दो आक्रमणबाट गुमेको आफ्नो एक चौथाइखप्परबापत यो रकमक्षतिपूर्ति बापतपाउने भएकाहुन् ।




क्यालिफोर्नियास्थित टोरेन्स उच्चअदालतले तीव्यक्तिलाई सेक्युरिटी कम्पनीले ५ करोड ८० लाख डलर क्षतिपूर्ति दिनुपर्ने आदेश दिएको हो । तिनवर्ष पहिले स्थानीय एक बारमाआफ्नाभतिजहरुसँग पुगेकालोपेजलाई त्यहाँकार्यरत सेक्युरिटी गार्ड र बाउन्सरले निर्घात कुटपिट गरेकाथिए । उनीहरुले लोपेजको टाउकोमाविभिन्न कडा वस्तुहरुले पटक पटकहिर्काउँदै अन्त्यमाउनको टाउको पक्कीभुइँमा ४ पटक ठोक्काएकाथिए । त्यसपछि मुर्छा परेकालोपेजलाई अस्पतालमा गम्भीर शल्यक्रियापछि बँचाउन त सकियो तर उनको एक चौथाइखप्पर काटेर फ्याँक्नुपरर्‍यो भने उनको मस्तिष्कमा समेत क्षतिपुग्यो । जसकाकारण उनीबोल्न नसक्ने भएका छन् । उनलाईचौबिसै घण्टा स्याहारको खाँचो रहेको बताइन्छ । एक पत्रकार सम्मेलनमालोपेजकावकिलले अदालतको फैसलाबारे जानकारी गराइरहँदालोपेजलाई उनकादुइआफन्तले त्यहाँल्याएकाथिए । उनको टाउकोमा टोपीलगाइएकाले उनको कुच्चिएको टाउको भने देखिएको थिएन ।

भिडियो हेर्न यहाँ तल क्लिक गर्नु होस् ।

0 comments:

Post a Comment