Saturday, July 6, 2013

हिसांबाट बचाउने रौँ उम्रिएको स्तन

अघि तपाईलाई हामीले रौँ भएको मोजाको बारेमा जानकारी दिएका थियौँ । जुन महिलाको सुरक्षाको लागी भन्दै बनाईएको थियो । रौँ भएको मोजा आएको केहि समय नबित्दै अब रौँ नै भएको स्तन बनाईएको छ । बनाउनेको दावी छ कि, यो रौँ उम्रिएको जस्तो देखिने नक्कली स्तन लगाउँदा महिलाहरुले आँफुलाई सुरक्षित महसुस गर्नेछन ।
यो रौँ उम्रिएको नक्कली स्तनले कामको शिलशिलामा धेरै बाहिर हिड्ने महिलाहरुलाई गलत नजरबाट सुरक्षित राख्ने निर्माता कम्पनिको दावी छ । तर आम महिलाहरुले यसलाई कसरी लिन्छन भन्ने हेर्न भने बाँकी नै छ ।
रौँ उम्रिएको नक्कली स्तन लगाएर महिलाहरुले आफुलाई सुरक्षित पार्छन, वा यसबाट घिनाउँछन । भन्न सकिन्न । महिला माथि शारिरिक तथा यौन हिसां बढिरहँदा बिभिन्न कम्पनिले यस्ता हिसांरोधक कपडा तथा सामाग्रीहरु बनाई रहेका छन ।

भिडियो हेर्न यहाँ तल क्लिक गर्नु होस् ।

0 comments:

Post a Comment