Friday, July 5, 2013

तिन पृथ्बी भएको तारा मण्डल भेटियो

अमेरिकी बैज्ञानिक हरु ले २२ प्रकास बर्ष टाढा एक एस्तो सौर्य मण्डलको पत्ता लगाएका छन् जसमा हाम्रो पृथ्बी जस्तै तिन पृथ्बी मौजुद छन् |



बैज्ञानिक हरु ले बताए अनुसार ग्लीश ६६७ नाम को यो तारा मण्डल मा कुल मिलाएर ६ देखि सात ग्रह हुनसक्छन जसमा तिन ग्रह येस्ता छन् जो आफ्नो सीतारा देखि पर्याप्त दुरी मा छन् र तिनीहरु मा जीवन हुने आदर्श परिस्थिति पनि छ | यी तिन ग्रह पृथ्बी भन्दा ठुला छन् र बरुण भन्दा साना छन् |


तारा मण्डल मा मात्र एक पृथ्बी जस्तै ग्रह छ भनेर यो भन्दा पहिला भनियको थियो , वाशिंगटन का कनेंग्री सस्थान संग जोडिएका खगोल विद पाल बटलर ले भने यो पहिलो पटक हो कि तारा मण्डल को जीवन योग्य क्षेत्र मा तिन ग्रह भेटिएका छन् | बैज्ञानिक हरु ले भनेका छन् कि यो तारा मण्डल को जीवन योग्य क्षेत्र मा ग्रह भेटिनु पृथ्बी को जस्तै परिस्थिति मिल्ने सम्भावना लाइ बढाउछ | वाशिंटन बिस्वबिद्यालय का खगोलविद सोरी बर्न्स ले भने का छन् अब हामी हरु लाइ जीवन खोज्न को लागि दस सीतारा हरु मा ध्यान दिनु पर्ने आबस्यकता छैन




भिडियो हेर्न यहाँ तल क्लिक गर्नु होस् ।

0 comments:

Post a Comment