Sunday, July 7, 2013

‘सुत्ने बेला मलाइ पोर्न फिल्म देखाउथे माइकल ज्याक्सन’

असार, माइकल ज्याक्सनको मृत्यु पछि पनि विवादले उनलाइ पीछा गर्न छोडेको छैन । अब एक कोरियोग्राफर वेड रबसनले पप स्टार माइकल ज्याक्सनले उनका साथमा सात बर्ष सम्म यौन शोषण गरेको आरोप लगाएका छन ।
उनले बताए अनुसार जब उनी सानै थिए, प्रायजसो ज्याक्सनका साथमा सुत्दथे र ज्याक्सनलले उनलाइ पोर्न फिल्महरू देखाउने गर्दथे ।

रबसनका अनुसार ज्याक्सन उनलाइ हामी दुबै एक अर्कालाइ माया गर्दछौं । तर हाम्रो यो मायालाइ मानिसहरूले बुझ्दैनन, त्यसैले तिमीले यो कुरामा चुप लाग्नु भन्दथे ।
३० बर्षका रबसनले बताए अनुसार यो कुरा सन १९९० को हो, त्यतिबेला उनी १७ बर्षका मात्र थिए ।
उता ज्याक्सनका परिवारले भने यी आरोपहरूको खण्डन गर्दै यसलाइ अपमानजनक भएको बताएको छ । उनीहरूका अनुसार यो आरोप लगाएर रबसन पैसा कमाउन चाहन्छन ।
khalbalinepal.com bata shavar

भिडियो हेर्न यहाँ तल क्लिक गर्नु होस् ।

0 comments:

Post a Comment