Monday, July 1, 2013

अमेरिकामा १९ जना अग्नी नियन्त्रकको जलेर मृत्यु,

अमेरिका, असार १७ । अमेरिकाको एरोजना राज्यको जंगलमा लागेको आगो नियन्त्रणका लागि खटेका १९ अग्नी नियन्त्रकको जलेर मृत्यु भएको छ । अमेरिकाको एरोजना राज्यको यारनेल शहर नजिकैको जंगलमा रातका समयमा भीषण आगलागी हुँदा जंगल नजिकैको वस्ती नै सखाप भएको छ ।

आगलागी हुने वित्तिकै बस्तीका सर्वसाधारण सुरक्षित स्थानतर्फ लागेका थिए । आगलागीमा एक जना सर्वसाधारणको अवस्था अज्ञात छ । आगो निभाउन सयौंको संख्यामा अग्नी नियन्त्रक खटिएका छन् । आगो अझै नियन्त्रणमा आएको छैन ।

भिडियो हेर्न यहाँ तल क्लिक गर्नु होस् ।

0 comments:

Post a Comment