Monday, July 1, 2013

ध्यान तान्न टिसर्टमै यस्तो आकृती

अष्ट्रेलियन र्‍यापर इजी अजेलियाले हालै मात्र एक कन्सर्टमा भाग लिइन् । तर यो कन्सर्टमा भाग लिन आएका दर्शकले उनको गायकीलाई भन्दा पनि टिसर्टमा ध्यान दिएका थिए । दर्शकको ध्यान तान्नका लागि यि र्‍यापरले लगाएको टिसर्टको आकृतीले धेरै काम गरेको थियो ।



उनले विभिन्न पोजमा गीत गाएर दर्शकलाई लठ्ठ बनाएकी थिइन् । २३ बर्षकी यि गायिकाले आफू दर्शकलाई बाँधेर राख्न सफल भएको पुष्टी पनि गरेकी थिइन् ।

भिडियो हेर्न यहाँ तल क्लिक गर्नु होस् ।

0 comments:

Post a Comment