Sunday, July 7, 2013

ब्रिटेन पछी पराग्वे मा बन्यो अर्को उड्न सक्ने साइकिल “Photo Features”सहित

के साइकिल कहिलै उड्न सक्छ ? यो कुरा सुन्दा विश्वास त् लाग्दैन तर यो साच्चै हो , चेक गणराज्य को राजधानी पराग्वे मा उड्न सक्ने साइकिल लाइ मिडिया र आम मान्छे हरु माझ बिते बुधबार को प्रस्तुत गरिएको थियो | साइकिल लाइ उडेको देखेर वहा उपस्थित सबै जना दंग परेका थिए |
हुन् त यो पहिलो घटना होइन यो भन्दा पहिला ब्रिटेन मा पनि उड्न सक्ने साइकिल बनाएको समाचार अझैँ ताजै छ त्यो साइकिल बेलुन द्वारा उडाइएको थियो तर यो पहिलो घटना हो जसलाई रिमोट कन्ट्रोल बाट उडाइएको छ |

प्रदर्शनी को दर्मियान् यो साइकिल लाइ रिमोट कन्ट्रोल द्वारा सफलता पुर्बक उडाइएको थियो | र सुरक्षित लैंड पनि गराइएको थियो | साइकिल मा ६ प्रोप्लर (पंखाहरु) लगाईएको थियो जो उड्न मा मदत गर्छन | यसमा दुइ प्रोप्लर अगाडी दुइ पछाडी र एक एक साइड मा लागाईएको छ|

यो साइकिल लाइ चेक गणराज्य का कयौ कम्पनि हरुले मिलेर बनाएका हुन् |












यो साइकिल बनाउनमा यो कुरा मा बिसेस ध्यान राखियको थियो कि एसको वजन धेरै नहोस भनेर तर पनि को एसको वजन ९५ किलो छ |

पहिलो प्रेजेन्टेसन मा यसलाई रिमोट ले मात्रै चलाएर देखाईएको थियो |
यो एसको डमी प्रेजेन्टेसन थियो र मात्र देख्न को लागि मात्रै चलाईएको थियो कि यसमा कुनै तकनिकी खराबी त छैन |

यो साइकिल लगभग ५ मिनट हावा मा उडान भरेर सकुसल जमिन मा सुरक्षित लैंड गरेको थियो |









भिडियो हेर्न यहाँ तल क्लिक गर्नु होस् ।

0 comments:

Post a Comment