Showing posts with label बिचित्रको संसार. Show all posts
Showing posts with label बिचित्रको संसार. Show all posts

Thursday, August 1, 2013

एक लाखको माछा

काठमाडौ, श्रावण १६ – सायद काठमाडौंमा एक लाख र दुई लाख पर्ने रक्सीको चर्चा सेलाएको थिएन । एक बिहान श्रीलंकाको दक्षिणको पुछारमा रहेको मातराको डोन्ड्रा हार्बरमा पुग्दा भने गज्जबको दृश्य देखियो । माछा मार्ने डुंगाहरूको घुइँचो । जताततै माछाको रास । चर्को मोलमोलाई । कोही डुंगाबाट माछा निकाल्न हतारमा थिए त कोही काँटछाँट गर्न । त्यही मेसोमा एउटा दृश्यमा गएर अडिएँ । एउटा डुंगाबाट धमाधम माछा निकाल्ने क्रम जारी थियो । त्यो पनि टुना माछा ।
४०-५० केजी तौलको टुना माछा देख्दा नै चकित परियो । किनकि काठमाडौंका डिपार्टमेन्ट स्टोरहरूमा पाइने टुना माछाको क्यानलाई हेर्दा यो माछा यति ठूलो होला भन्ने चिताएको पनि थिइनँ । ४०-५० केजीको माछालाई डुंगाबाट निकाल्दै, तौलँदै र एउटा गाडीमा लोड गरिरहेको दृश्य निकै अनौठो लागिरहेको थियो । तर, अचानक पाँचजना कामदार डुंगामा चढे । त्यसअघिसम्म तीनजनाले नै काम गरिरहेका थिए । जोख्ने मेसिन पनि छुट्टै ल्याइयो । वरिपरि रहेकाहरू स्थानीय भाषामा चर्कोचर्कोसँग बोलिरहेका थिए । उनीहरूको हाउभाउले पक्कै केही नयाँ हुँदै छ भन्ने आभास मिल्थ्यो ।
त्यत्तिकैमा डुंगामा चढेकाहरूले डोरी लगाएर एउटा अजंगको माछालाई बाहिर थुते । जीवनकालमै त्यत्रो ठूलो माछा देखिएको थिएन । झन् टुना माछा त देख्ने कुरै भएन । सकिनसकि माछालाई बाहिर ल्याइयो । भुईँमा सुताउँदा काठमाडौंका भित्री गल्लीमा रहेका मासु पसलमा लडेका पाडाहरूको दृश्य अगाडि आयो । सबै मिलेर तौलने मेसिनमा राखे । तौल करिब १२५ केजी । जसोतसो गाडीभित्र हुले । पत्याउनै गाह्रो भयो । माछा लोड र अनलोडको व्यवस्थापन सम्हालेका एक मनुवासँग तौल रुजु गरियो । अघि भनिएकै सही रहेछ । बंगुर र राँगाको तौल त्यही हाराहारीमा सुनिरहेकोमा एउटै माछाको तौल त्यति सुन्दा सुरुमा त पत्याउनै गाह्रो भयो । यो जुनीमा अर्कोपटक यति ठूलो माछा देख्न पाइने हो कि होइन । त्यो मौका गुमाउन चाहन्नथें । त्यस दृश्यलाई धमाधम क्यामरामा उतार्न लागेँ ।
अब मोलको कुरा । मोल भएपछि न त्यो तौलको अर्थ रहला । कति त त आज यो माछा बजार भाउ ? मैले अघिकै व्यक्तिलाई प्रश्न तेस्र्याएँ । एक केजीको ७६७ श्रीलंकन रुपिज -नेरु १०० को श्रीलंकन रुपिज १२८-३० चलिरहेको छ) । हिसाब लगाउँदा त एउटै माछाको करिब ९६ हजार रुपिज पर्ने रहेछ । त्यो नै सबैभन्दा ठूलो माछा भने रहेनछ ? त्यही हार्बरमा यसअघि २ सय केजीभन्दा बढीका माछासमेत ल्याइसकेको रहेछ । करिब २० दिन समुद्रमा बिताएर आएका रहेछन् ती मछुवाराहरू ।
आफूलाई चाहिने रसदपानीको जोहो गरेर पानीमा महिनौं बिताउनु तिनीहरूको जीवनचर्या नै बनिसकेको छ । तर, पछिल्ला वर्षहरूमा युरोपियन मुलुकहरूले बढीमा २० दिन पुराना माछा मात्र आयात गर्न दिने व्यवस्था गरेपछि भने ती मुलुकहरूमा माछा पठाउने व्यवसायीहरूले सोहीअनुसार माछा मार्ने योजना बुन्न गरेका रहेछन् । त्यसरी ल्याइएका माछाको पनि राम्राराम्रा भागचाहिँ विशेष किसिमको प्याकेजिङ गरेर युरोपका बजारमा पठाइने रहेछ भने रहलपहल हिस्साचाहिँ क्यान फुड बनाउन थाइल्यान्डलगायतका मुलुकमा निर्यात हुने गरेको रहेछ । त्यसो त एउटा उद्योगकै रूपमा स्थापित छ माछा व्यवसाय । श्रीलंकाले हरेक वर्ष करिब २०० मिलियन अमेरिकी डलरको त टुना माछा नै निर्यात गर्ने गरेको छ । सरकारी तथ्यांकहरूलाई पत्याउने हो भने श्रीलंकाको करिब ६० अर्ब अमेरिकी डलरको कुल गार्हस्थ्य उत्पादन -जीडीपी) मा माछा उद्योगको २.७ प्रतिशत योगदान छ । चारैतिरबाट समुद्रबाट घेरिएकाले हुनसक्छ, श्रीलंकामा माछा व्यवसाय आर्थिक मात्र होइन सामाजिक र सांस्कृतिक महत्त्व पनि उत्तिकै छ ।

Wednesday, July 31, 2013

हेर्नुस् यसरी दिमागबाट निकालियो १५ सेमी लामो किरा

कसैको घाउमा किरा प¥यो भन्दा हाम्रो आङ नै सिर्रिङ हुने गर्छ । झन् कसैको दिमागबाट कुनै सानोतिनो किरा नभई १५ सेमी लामो किरा निकालियो भन्दा कस्तो लाग्ला ? ईचाइनासिटीज डट कम खबर अनुसार ६० वर्षीय वांग मिंगलाई ६ महिनादेखि टाउको दुख्ने समस्या थियो ।
वांग हिड्दा हिड्दै र उभिदा पनि बेहोश हुने गर्थे । समस्या निकै जटिल भएका कारण वांगले स्क्यान गर्दा उनको दिमागमा १५ सेमी लामो किरा रहेको थाहा पाएका थिए । यसपछि वांगलाई तुरुन्त फस्र्ट पीपुल्स अस्पतालमा भर्ती गरिएको थियो ।
डाक्टरलाई पनि त्यस किरालाई निकाल्न करीब तीन घण्टा समय लागेको थियो । अपरेशनपछि निकालिएको किरा जिवीतै रहेको डाक्टरहरुले बताएका छन् । सो किरा वांगको मलद्धारबाट शरीर भित्र पसेको हुन नसक्ने अनुमान डाक्टरहरुले गरेका छन् ।

Saturday, July 27, 2013

जिउभित्र चुम्बक भएकी महिला, जसको जिउमा टाँसिन्छ चक्कु र थाल (तस्वीर सहित)

हुनत मानिसको जिउलाई शक्तिको केन्द्र नै भनिन्छ । सबै जिवात्माको सरीरमा शक्ति हुन्छ, फरक यत्ति हो की कसैमा बढि र कसैमा कम । कोही कोही मानिसको सरीरमा त अद्भुत शक्ति नै हुन्छ, जुन अन्य सामानय व्यक्तिको लागि अनौठो तथा असम्भव जस्तै लाग्छ ।

b 1

बेलायतकी एक महिलाको सरीरमा पनि यस्तै अचम्मको शक्ति छ । वास्तवमा उनको सरीरमा चुम्बकिय गुण छ । उनको जिउले धातुका वस्तुहरुलाई चुम्बकले तानेझैँ तान्दछ । उत्तरी लण्डनकी बासिन्दा बेन्द्रा एलिसनको सरीरमा रहेको त्यस्तो रहस्यमय शक्तिका कारण धातुका वस्तुहरु उनको सरीरमा टाँसिन पुग्छन् । उनले आफ्नो निधारमा थाल टँसाएर राख्न सक्छिन् । छाति, घाँटी र निधारमा सिक्का तथा चक्कु र अन्य धातुजन्य वस्तुहरु अठ्याएर राख्छिन् । आलपिन, नट बोल्ट सियो जस्ता वस्तुहरु पनि यिनको सरीरमा टाँसिन्छन् । आफ्नो यहीँ क्षमताका कारण उनको नाम नै मानव चुम्बक रहन गएको छ । यी महिलाको सरीरमा विद्युत चुम्बकीय करेण्ट प्रवाह हुने बताइन्छ ।


bendra 2

यिनको सरीरको चुम्बकीय क्षमता यति धेरै छ की निधारमा टाँसिएका सिक्काहरु यी महिला मज्जाले नाच्दा पनि खस्दैनन् ।

यी महिलाको सरीरको चुम्बकीय असरले टेलिभिजन तरंग तथा लाइट बल्बको त्रि्रतालाई पनि असर पूराउँछ । यिनको हातमा घडीले समेत सही समय देखाउन सक्दैन ।

Friday, July 26, 2013

बैतडीमा जन्मियो टाउको नै नभएको बच्चा !

मिलनप्रकाश, बैतडी
असार ११ - बुढापाकाले भने झैं बाँच्नु चाहिं पर्छ संसारमा अनेक देख्न र अनेक किसीमको घटना घटेको सुन्न पाईन्छ । प्रकृतिले मानिसलाई कहिलेकहीं यस्तरी धोका दिन्छ कि कहिले जन्मँदै आखाँ नभएको बच्चाको जन्म हुन्छ त कहिले जिब्रो नै नभएको बच्चा जन्मिन्छ । यस्तै अचम्मको घटना घटेको छ बैतडी जिल्ला अस्पतालमा ।

जिल्ला अस्पताल बैतडीमा टाउको नै नभएको वच्चा जन्मीएको छ । दार्चुला जिल्लाको तपोवन गाविस वडा नं.१ मार्माकी २० वर्षीय सुत्केरी महिला गीता विष्टले टाउको नै नभएको बच्चा जन्माएकी हुन् । टाउको नै नभएको बच्चा जन्मनुको कारणबारे बुझ्न खोज्दा जन्मजात विकृतिका कारण टाउको नभएको वच्चा जन्मिएको जिल्ला अस्पतालमा कार्यरत अनमी सकुन्तोला लुहारले वताउनुभयो ।

म बेश्या होइन राजकुमारी हुँ,परफ्यूम किन्न ८ करोड खर्च गरे

साउदी अरब की उक तथाकथित राजकुमारीले प्रफ्र्युमा ८ करोड खर्च गरेको खुलासा भएको छ । उनी ग गर्ने बेलामा बिरामी हुन्छिन् तर उनले प्रफ्र्युम किनको लागी पछिल्लो दुई महिनामा १४ मिलियन डलर अर्थात ८ करोड खर्च गरेको बताएकी छन् । ्
दरअसल, सारा अल अमौदी नामकी यी महिलामा इथोपियाकी एक बेश्या भएको आरोप लगाएको छ । एजेन्सीले बताए अनुसार उनी राजकुमारी बनेर लंदनको सम्पति खान लागेकी छिन् । त्यसैले यि महिनालो पहिलो चोटी नै १४ मिलियन पाउड्स खर्च गरिदिएको खुलासा भएको छ ।
यस रहस्यमय राजकुमारीको विषय मुदा समेत परेको छ जुन सुनवाई हुन् बाँकी छ । उनलेआफु बेश्या नभएको विश्वास दिलाउन कोशिश गरिरहेकि छिन् उनी बारबार भन्ने गर्दछिन् कि म बेश्या होइन । उनको साथमा यति धेरै पैसा छ कि उनी हमेशा शपिग गर्ने गर्दछिन् । हाल उनको उमेर ३१ देखि ४५ बिचमा रहेको बताएकि छन् ।
यिनी सानले कारमा सवार गर्ने गर्दछिन् । उनको मुदा दर्ता गर्दा यस्तो लेखिएको छ । जसको कारको नम्बर प्लेट ज्च्ज् अर्थात हर राँयल हाइनेस लेखेको छ । उनले अदालतमा भनेकि छन् कि मैले शपिग गर्न डाक्टर संग जानु पर्दछ । किनकी म जहिले पनि शपिग गदा बिरामी हुन्छु त्यसैले म शपिग गर्न डाक्टरको साथ गएको थिए । पछिल्लो दूइ महिनामा मैले मात्र प्रफ्र्युम किनको लागी हो मैले १४ मिलियन डलर खर्च गरीदिए जुन तस्तविरमा पनि हेर्न सक्नु हुन्छ उनले भनिन् ।
उनी अदालतमा उपस्थित हुँदा उनले ५ इन्चको हिल र बुरका लगाएकी थिइन । न्याधिसले उनलाई भने कि तिमीले त आफ्नो हिजाब लगाउनु पर्ने हो तर खै त्यति बेला उनले आफ्नो अनुहार लुकाउने कोशिस गरीन ।

कस्तो अचम्म हेर्नुहोस त पानी परेपछी भ्यागुताले ओढ्यो छाता...(फोटोसहित)

भ्यागुता पानी र जमिन दुवैमा बस्न सक्ने जिव हो । प्राय पानीमा नै आफ्नो बढी समय बिताउने भ्यागुताले पानी पर्दा छाता ओढ्यो भन्दा धेरैलाई अचम् लाग्न सक्छ । तर, २७ वर्षीय फोटोग्राफर पेन्कडिक्स पाल्मेले भ्यागुताका यस्ता तस्विरहरू खिचेका छन्, जुन तस्विर हेर्दा तपाईलाई भ्यागुताले पनि छाता ओड्दो रहेछ, भ्यागुतालाई पनि पानीमा भिज्न मन पर्दो रेनछ भन्ने अड्कल काट्न सक्नुहुन्छ । तर, भ्यागुताले वास्तविक छाता भने ओढेको होइन् । भ्यागुताले ओडेको छाता पातको छाताको हो । स-साना भ्यागुताले हरियो पातको ओत लागेर पानीबाट बच्न खोजेको प्रष्ट हुन्छ । पानी परिरहेको बेला एउटा पातको मुनी बसेर सकेसम्म त्यो पातलाई आफ्नो अगाडिको खुट्टाले आफुलाई ओत लाग्न मिल्ने गरी मिलाएको तस्विरले त झन् अचम्मित तुल्याउँछ ।

हेरौ केही त्यस्ता तस्विरहरू...



४३ बर्षीय महिलालाइ भर्जिन ब्वाइफ्रेन्ड चाहियो !

श्रावण ११, प्रेममा उमेरको कुनै बन्धन हुँदैन । यहि कुरा एक ४३ बर्षीय महिला ज्याकीले सावित गरेकी छन ।

हजुर, भन्नमा ज्याकी ४३ बर्षकी छिन, तर उनलाइ आफु भन्दा आधी उमेर अर्थात टिनेजर्स ब्वाइका साथमा सेक्स गर्न मन पर्दछ ।
यति मात्र हैन, ज्याकीलाइ भर्जिन ब्वाइजका साथमा सेक्स गर्न मन लाग्दछ । अहिले सम्म उनले कयौं युवाहरूका साथमा सेक्स गरिसकेकी छन ।
अचम्म त, यी ज्याकिको परिवार पनि छ । उनको बिबाह १८ बर्षको उमेरमा भएको थियो । अहिले उनका दुइवटा बच्चाहरू समेत छन । तर बिबाहको करिब १३ बर्ष पछि उनी आफ्नो सेक्स लाइफबाट बोर हुन थालिन । उनले आफ्ना पतिसंग समझौता गर्दै छुट्टै बस्ने निर्णय गरिन ।
द सन को समाचार अनुसार, बिबाहको केही बर्ष पछि पनि सेक्स लाइफबाट सन्तुष्ट नभएका कारण ज्याकी युवाहरूतिर आकर्षित हुन थालेकी हुन ।
ज्याकीका साथमा एउटा समस्या यो पनि छ कि ४३ बर्षको उमेर भएर पनि उनी आफुलाइ २० बर्षको उमेर जस्तो महसुस गर्दछिन । उनको यहि समस्याका कारण उनलाइ युवाहरू प्रति धेरै आकर्षण बढेको हो ।
तपाइँलाइ सुन्दा अचम्म लाग्ला कि ज्याकिका अहिले सम्मका सबैभन्दा कम उमेरका ब्वाइफ्रेन्ड भनेको उनको ठुलो छोरा भन्दा पनि तीन बर्षले कान्छा छन ।
अर्को अचम्मको कुरा के भने ज्याकीका छोराछोरीलाइ आफ्नी आमाको यो लभ अफेयर्सबाट कुनै समस्या छैन । ज्याकी पनि यो कुरालाइ निकै ध्यान दिन्छिन कि उनी आफ्ना कुनैपनि ब्वाइफ्रेन्डलाइ घरमा ल्याउँदिनन, उनी उनीहरूलाइ लिएर होटलमा जाने गर्दछिन ।

Thursday, July 25, 2013

युवतीका तिघ्रा पनि भाडामा ! (फोटो फिचर सहित)

श्रावण , के तपाइ आफ्नो बिज्ञापनलाइ टाढा टाढाको क्षेत्रमा पनि पुर्याउन चाहनुहुन्छ । यदि चाहनु हुन्छ भने यसको पनि समाधान निस्किएको छ ।
जापानमा अहिले यो तरिका निकै लोकपृय भैरहेको छ । यहाँका सुन्दर युवतीहरू आफ्नो तिघ्रामा विज्ञापनको लागी ठाउँ छुट्याउन थालेका छन । जुन चलन यहाँ बिस्तारै बढिरहेको छ ।
timthumb
लन्चबक्स प्लस का अनुसार, जापानको एक विज्ञापन कम्पनीले विभिन्न ब्रान्ड्सको पब्लिसिटीका लागी एक भिन्न प्रकारको तरिका खोजी गरेको छ । यो कम्पनीले सुन्दर युवतीहरूको तिघ्रालाइ विज्ञापनको स्पेसका रूपमा प्रयोग गर्न थालेको छ ।
जापानको पीआर कम्पनी एब्सोल्यूट टेरीटरी पीआर ले युवतीहरूको तिघ्रामा कम्पनीहरूको ट्याटु लगाएर प‌िब्‍ल्‍सिटी गर्ने नयाँ तरिका फेला पारेको छ । बास्तबमा जापानमा महिलाहरूको तिघ्राको भाग पुरूषहरूको तुलनामा निकै पपुलर रहेको छ ।
यस कम्पनीले आफ्नो एक फेसबुक पेज पनि बनाएको छ । जहाँ यस प्रकारको काम गर्नका लागी १३०० भन्दा बढि युवतीहरूले आवेदन पनि दिएका छन ।
यसका लागी युवतीहरूले आफ्नो तिघ्राको रजिस्ट्रेशन गराउनु पर्दछ । त्यसका आधारमा युवतीहरूको छनोट गरिन्छ । त्यसपछि उनीहरूको तिघ्रामा ट्याटु टाँसिन्छ ।
विज्ञापन गर्ने छैन त गज्जबको तरिका ?


बिरालोसँग सेक्सगर्दा ५ हजार डलर हर्जाना

नेपालीमा उखानै छ बनको बाघले खाओस् कि नखाओस् मनको बाघले खान्छ । अमेरिकाको ओक्लोहामा राज्यकी २३ बर्षीया युवति यस्तै मनको बाघले खाँदा ५ हजार डलर जरिवानामा परेकी छिन् । कारण हो बिरालोसँगको सेक्स ।

क्रिस्‍टीना मिशेल ब्राउन नामकी ति २३ बर्षीय युवति सँगै झ्याल जोडिएको घरको महिलाको कोठामा चक्कु लिएर पसिन् । क्रिस्टीनालाई लागेको थियो कि उसले लुकिछिपि घरमा पालेको बिरोलोसँग यौन सम्पर्क गर्ने गरेको सँधै घरमा रहने गरेकी ७२ बर्षीया बृद्धा एल्‍मर मॉरिसन ले देखेकि छिन । अनि क्रिस्टीनालाई लागेछ कि उनै बृद्धाले छिमेकीहरुलाई यसबारेमा सबै कुरा भनिन् ।

त्यहि भएर झण्डै हप्तादिनदेखी घरमा गपुचुप बस्दै आएकी क्रिस्टीनाले मॉरिसनलाई ज्यान लिने धम्की दिएर बिरालोसँगको सम्वन्धबारे कसैलाई केही नभन्न चक्कुलिएर गएकी थिइन । न्‍यूयोर्क डेली न्‍यूज़का अनुसार युवतीले एकदिन बिरालोसँग सेक्स गर्दा झ्याल खुल्लै राखेकी थिइन् र त्यो समयमा ति बृद्धाले देखेकी थिइन, अनि तिनै बृद्धाले सबैलाई भनेकी थिइन । त्यही भएर मार्ने धम्की दिन गएकी क्रिस्टीना आफैं बढी जान्ने हुँदा ठुलो जरिवानामा त परिन् नै आफ्नो कर्तुत समेत आफैंले खोलिन् ।

आफ्नो कोठामा कोही आएको थाहा पाएपछि महिलाले चिच्याएर छिमेकी गुहारेकी थिइन । छिमेकीहरु आएपछि युवति बाहिर निक्लिइन हातमा धारीले चक्कु समेत लिएर । तव युवतिले महिलालाई धम्की दिंदै भनिन् कि तैंले नै हैन मैले बिरालोसँग सेक्स गरेको देखेर सबैलाई भन्दै हिंडेको, अब तलाई नमारि छाड्दिन । यति भनिनसक्दै पुलिसले खवर पाएर आइसकेको थियो । तत्काल प्रहरीले युवतिलाई पक्राउ गर्यो ।

अनि पो कारण पत्ता लाग्यो सँधै घरमा पालेको बिरालोसँग सेक्स गर्दै आएकी युवतिले एकदिन बिरालोसँग सेक्स गर्दैगर्दा झ्याल लगाउन बिर्सिछन् । त्यहिसमयमा छिमेकी महिला त्यहि झ्याल हुँदै गइछन् । लागेछ ति युवतिलाई ति महिलाले देखिन् । अनि छिमेकीहरुले ति युवतिसँग फरक ब्यवहार गर्न थालेको ठान्दै युवतिले सोचिन् कि तिनै बृद्धाले सबैकुरा भनेकी हुन ।

तर पछि पो थाहा भयो ति बृद्धा छिमेकीलाई यसबारे केही थाहा थिएन । बरु तिनले सोचेकी रहिछ्न ति युवती बिरालोलाई कति मायाँ गर्छिन् भन्ने । तर बनको बाघले नखाइ मनको बाघले खाँदा २३ बर्षीया युवति क्रिस्टीनाले ५०० डलर तिनुपर्ने फैसला अदालतले सुनाएको छ ।

छोटो गुप्तांग हुनेहरुको प्रतियोगिता (फोटोफिचर सहित)

प्रतियोगिता पनि कस्ता कस्ता ? अमेरिकामा लिंग छोटो भएका पुरुषहरुबीच पनि प्रतियोगिता भएको छ । अमेरिकाको न्युयोर्कस्थित ब्रुकलिनमा रहेको एक बारमा जुलाई २० का दिन भएको प्रतियोगितामा छोटो गुप्तांग भएका ६ जना पुरुषहरु ‘कसको छोटो ? ‘ भन्ने कुरामा घम्साघम्सी गरे ।प्रतियोगितामा विभिन्न चरणहरु थिए, जस्तै इभिनिङ वेयर, स्विमस्विट तथा ट्यालेन्ट शो । प्रतियोगितामा भाग लिन स्वास्नी सँग पारापाचुके गरिसकेका ५५ वर्षका रिप भान डिंकल नामका पुरुष मिनिसोटाबाट पनि आएका थिए । प्रतियोगितामा भाग लिने अन्यमा ३२ वर्षका सुगर ड्याडी, ३५ वर्षका पेरी विंकल, २७ वर्षका निक गिलरोनान लगायतका थिए ।
अरु ५ जना छोटो लिंगधारी प्रतिस्पर्धीलाई पछार्दै यो वर्षको छोटो लिंगधारी पुरुषको उपाधि २७ वर्षका निक गिलरोनानले जिते । उनी पेशाले युपिएस स्टोरमा काम गर्ने कामदार हुन् । उनको लिंग जम्मा ३ इन्च लामो छ । उनले उपाधि उचालेपछि आफ्नो छोटो गुप्तांगप्रति गर्व गर्दै लिंग छोटो हुँदैमा यौन सम्बन्धमा कुनै असर नपर्ने भन्दै छोटो लिंगधारीलाई ढाडस दिए ।
लिंग छोटो भएका पुरुषहरुमा हिनताबोध हुने भएकाले त्यस्तो हिनताबोध हटाएर पुरुषहरुमा आत्मविश्वास बढाउन यस्तो प्रतियोगिता आयोजना गरिएको आयोजकको दाबी छ ।


श्रीमानले श्रीमतीलाईयसरी सर्पसँग सुत्न लगाएपछी…….

एजेन्सी । करिब एक महिना अगाडि मात्र विबाह गरेकी एक युवतीलाई उनका पतिले सर्पसँग सुत्न लगाएपछि पत्नी छक्क परेकी छिन् भने उनले सर्पसँग सुत्न नमानेपछी पतिले कुटपिट समेत गरेका छन् ।
जिम्बाब्बेका ५२ वर्षिय मोफत नकोमोले आफ्नी २९ वर्षकी पत्नी सेकोलिहल नयोनीलाई सर्पसँग सुत्न कर गर्दा नमानेपछी कुटपिट गरेका थिए । एक दिन मोफतले पत्नीलाई आफू आज नयोनीसँग सुत्ने भन्दै आफू अर्कै स्थानमा सुतेका थिए । पत्नीले सँगै नसुत्ने भनेर कर गरेर सोध्दा पनि केही नबोली केही समयपछी थाहा हुने बताएका थिए । पत्नीको आग्रहलाई अस्विकार गरेपछी पत्नी ओछ्यानमा सुत्न गइन् । जब उनी केहीबेरको निन्द्रामा थिइन्, तब उनलाई ओछ्यानमा केही भएको अनुभव भयो । उनले त्यसलाई सपना सम्झेर वेबास्ता गर्दै फेरी सुत्ने प्रयास गरिन् तर उनले फेरी केही चिसो वस्तु आफ्नो शरिरमा दौडिरहेको अनुभव गरपेछी उनले उठेर हे्र्दा ओछ्यानमा सर्प देखेपछी उनी डराउँदै र आत्तिँदै पतिकहाँ पुगिन् र ओछ्यानमा सर्फ रहेको बताइन् ।तर पति मोफतले त्यसलाई सामान्य रूपमा लिएपछी नयोनी छक्क परिन् । पतिले आज त्यही सर्पसँग सुत्न भनेपछी उनी डराउँदै त्यही बसिन् र ओछ्यानमा जान मानिनन् । पतिले भने ओछ्यानमा जान भन्दै कुटपिट समेत गरे ।उनले उक्त रात जसोतसो बिताइन् र भोलीपल्ट प्रहरीमा उजुरी दिइन् । प्रहरीले पनि तत्कालै मोफतलाई पक्राऊ गरी आवश्यक कारबाही प्रक्रिया अगाडि बढाएको छ ।

Wednesday, July 24, 2013

लिंग बदलेर लोभलाग्दो पिरती (फोटोफिचर सहित)

प्रेमका तरिका बेग्लाबेग्लै हुँदा रहेछन् । केटाले सधैका लागि केटी बनेर तथा केटीले सधैका लागि केटा बनेर समेत एक अर्कालाई प्रेम गर्दा रहेछन् । सुन्दै अचम्म लाग्ने यस्तो घटना भएको छ बेलायतमा । त्यहाँका दुइ जना किशोर किशोरीले प्रेम गर्दै लिंग परिवर्तन गरेका छन् । यसरी लिंग परिवर्तनसँगै प्रेम गर्ने किशोर किशोरीको नाम हो एरिन एन्ड्रीउ र कटी हिल । दुइ वर्ष अगाडि एन्ड्रीउ केटी थिइन् र उनको नाम एमल्र्ड थियो भने हिल केटा थिए र उनको नाम ल्युक थियो । तर त्यसपछि दुबै जनाले शल्यक्रिया गरी आ-आफ्नो लिंग परिवर्तन गरे । १९ वर्षका ल्युकले एक वर्षअघि मात्र शल्यक्रिया गरी लिंग परिवर्तन गरेर हिल नामकी केटी बनिन् । १७ वर्षका एमल्र्डले जुन महिनामा आफ्ना स्तन शल्यक्रिया गरेर हटाइन् र लिंग समेत परिवर्तन गरिन् । त्यसपछि उनी एन्ड्रीउ नाम धारण गरेर केटा बने । आफुलाई सुरु देखिनै आफ्ना स्तन देखेर निकै नमज्जा लाग्ने गरेको र अहिले लिंग परिवर्तन गरी छाती सलक्क पारेपछि निकै सजिलो भएको उनको अनुभव छ । आफ्नो साथमा प्रेमिका हिल र आफ्नो परिवार रहेकोमा उनी निकै खुसी छन् ।

वास्तवमा हिल र एन्ड्रीउ दुबैजना समलिंगी थिए । त्यसैले उनीहरुले आफ्नो चाहना अनुसार लिंग परिवर्तनको शल्यक्रिया गरी प्रेम सम्बन्धलाई स्थापित गरेका हुन् । समलिंगीहरुको हितमा काम गर्ने एक अभियानका क्रममा भेट भएपछि यी दुइबीच पिरती बसेको रहेछ । हेरौँ लिंग बदलेको यो प्रेमजोडीको रोमान्स





पिसाब गर्दा गुप्तांगमा नागले क्वाप्पै

हरे भगवान, कस्तो कस्तो पीडा खेप्नुपर्ने लोग्ने मान्छेको जातले ? इजरायलका एक पुरुषले लाखौँमा एक जनाले पनि भोग्नु नपर्ने पीडा भोग्नु परेको छ । धन्य मिति पुगेको रहेनछ र उनी बाँचे ।



ट्वाइलेटमा पिसाब फेर्न लागेको बेला अकस्मात सर्पले उनको लिंगमा टोकेपछि उनी इन्तु न चिन्तु भए । त्यो सर्प ट्वाइलेटमै लुकेको रहेछ, उनले देखेनन् तर जब उनको लिंगमा डस्यो तब उनलाई असहय पीडा भयो । निहुरिएर हेर्दा देखे, डरलाग्दो सर्पले आफ्नो गुप्तांगमा धावा बोलिरहेको छ ।

इजरायलको हाफियाका बासिन्दा ३५ वर्षे पुरुषलाई तत्कालै उपचारका लागि अस्पताल लगियो । उनले अहिले स्वास्थ्य लाभ गरिरहेका छन् । धन्य भाग्यले त्यो सर्प विषालु रहेनछ । उनले अहिले प्रत्यक्ष निगरानीमा उपचार भैरहेको र थप परीक्षणको आवश्यकता नभएकाले उनलाई छिटै अस्पतालबाट डिस्चार्ज गरिने रामबाम मेडिकल सेन्टरका प्रवक्ताले जनाएका छन् ।