Showing posts with label मनोरञ्जन. Show all posts
Showing posts with label मनोरञ्जन. Show all posts

Thursday, August 1, 2013

नाई भन्दाभन्दै लेखापालले..सुरुवाल तानिदिए

जिल्ला प्रशासन कार्यालय रोल्पामा कार्यरत लेखापाल पदमप्रसाद शाहीले होटेल सञ्चालिका रमिता घर्तीलाई यौनजन्य आपत्तिजनक क्रियाकलाप गरेको भन्दै स्थानीय होटेल व्यवसायी संघले कारबाहीको माग गरेको छ । संघले सोमबार लिवाङ्गमा पत्रकार सम्मेलन गरेर लेखापाल शाहीको गलत क्रियाकलापको विरोध गर्दै कारबाहीको माग गरेको हो । ‘म जनताको सेवक हु,’ लेखापाल शाहीलाई उदृत गर्दै रमिताले भनिन्, ‘जे गरे पनि सबैले सहनु पर्छ भन्दै मलाई हातपात र यौन दुव्र्यवहार गरे ।’ मदिराले मस्त माते पछि लेखापाल शाहीले रमितालाई यौन दुव्र्यबहार गरेको संघको आरोप छ । रमिताले सदरमुकाम लिवाङ्गमा नास्ताको होटल व्यवसाय गर्दै आएकी छन् । शाही पनि विगत दुई वर्षदेखि जिल्ला प्रशासन कार्यालय रोल्पामा कार्यरत छन् । ‘मेरो श्रीमान तथा ससुरा बा सँगै हुनुहुन्थ्यो,’ रमिताले भनिन्, ‘साँझ लोडसेडिङ भएका बेलामा मैनबत्ती निभाएर लेखापालले मलाई समाते । गुप्ताङ्गमा पनि समाते ।’ ‘लेखापालले मेरो सुरुवाल तानिदिए,’ उनले भनिन्, ‘मैले नगर्नुस् सर भन्दा मानेन्, म प्रशासनमा काम गर्ने मान्छे । मैले जे गरे पनि हुन्छ ।’ लेखापाल शाहीले रमितालाई जबर्जस्ती यौनदुव्र्यबहार गरे लगत्तै कसैलाई नभन्न धम्की दिएको पीडितको भनाई छ । लेखापाल शाहीले यस अघि पनि पटक/पटक मदिरा सेवन गरेर श्रीमानकै अगाडि यौनदुव्र्यवहार गर्ने गरेको आरोप रमिताको छ । लेखापाल शाहीले मादक पदार्थ सेवन गरेर आइतवार साँझ पनि आफूले खाना खाँदै आएको चतुर्भुज होटलकी मालिक्नीलाई पनि यौनदुव्र्यवहार गरेका थिए । संघका अध्यक्ष हरिबहादुर घर्तीले घटनाप्रति आपत्ति जनाउँदै दोषीलाई कारबाहीको माग गरे । ‘यौन दुव्र्यबहार गर्ने लेखापाल शाहीलाई तत्काल कारबाही नगरिए आन्दोलन गर्छौं,’ उनले भने । लेखापाल शाहीलाई स्थानीय होटल व्यवसायीले लगाएको आरोपका सम्बन्धमा रोल्पा प्रशासनले केही प्रतिकृया दिएको छैन ।
disha nirdesh bata savar

विश्वकै लामो खुट्टा भएकी महिलालार्इ सेक्सको लागी प्रस्ताब राख्नेहरू धेरै,

भर्जिनिया (एजेन्सीहरू), चैत्र २ – रुसबाट आएर उत्तरी भर्जिनियामा बसेकी स्वेतलाना पानकारारटोभाले विश्वको सबभन्दा लामो खुट्टा भएकी महिलाको रूपमा गिनिज बुक अफ वल्र्ड रेकर्डमा ठाउँ पाएकी छन् । उनी अर्को गिनिज रेकर्ड होल्डर संसारको सबभन्दा ठूलो (प्राकृतिक) छातीकी साहुनी नोरमा स्टिट्सको घर भएको क्षेत्रमा बस्छिन् । उनको खुट्टाको लम्बाइ चार फिट र चार इन्च छ । उनको लम्बाइ ६ फिट ५ इन्च छ । गिनिज बुकको पुस्तकमा उनलाई लन्डनको नेसनल ग्यालरी अफ आर्टको भर्‍याङमा बसेको देखिन्छ ।worlds-longest-legs_20130315103449-300x225
खुट्टाकै कारणले उनी बाल्यकालदेखि बास्केट बल टिममा सामेल गरिन्थ्यो । उनी विद्यालयमा च्याम्पियन थिइन् । भर्जिनिया कमनवेल्थ युनिभर्सिटीमा जागिर पाएपछि उनी यतै बसिन् ।
तर, उनी संसारकी सबभन्दा अग्लि महिला पक्कै होइनन् । संसारकी सबभन्दा लामो महिलाको रेकर्ड स्वर्गीय सात फिट सात इन्च रहेकी याओ डेफेनको नाउँमा थियो । नोभेम्बरमा उनको मृत्यु भएपछि अर्की महिलाको खोजी जारी छ ।

Wednesday, July 31, 2013

यौन आनन्दका लागी आयो विशेष पेस्ट (प्रयोग बिधि भिडियो सहित )

के पेस्ट केबल दाँत सफा गर्नको लागी हो ? यदी यस्तो सोच्नु भएको छ भने तपाईले आफ्नो सोचलाई ताजा बनाउनु जरूरी छ । आधुनिक बजारमा अहिले यस्तो पेष्ट ल्याइएको छ । जुन दाँत सफा गर्ने नभई यौन सम्पर्कका क्रममा प्रयोग गरिन्छ ।
यो पेष्टले न दाँत सफा गर्छन न त मुखै नै । पुदिनाको स्वादले भरिपुर्ण यो पेस्ट एक प्रकारको विशेष लुब्रिकेन्ट हो । यस पेस्टलाई अमेरिकाको सिकागोको एक जोडी ज्यासमिन इजान र स्टीवन गुइत्सोलीजले बनाएका हुन् ।
यस पेस्टको माध्यमबाट संसारमा मायाको नयाँ रूप दिने चाहेको कुरा यी जोडीले बताएका छन् । यो पेस्टमा विन्टर ग्रिन तेल समावेश गरिएको छ । जसले यौन सम्पर्कलाई अझ रोमाञ्चक बनाउने बताइएको छ।

गर्मी को समय छ त्यसैले जानी राखौ : कति बेला गर्ने यौन सम्पर्क ?

प्रत्येक व्यक्तिको लागि सम्भोग गोपनीय र निजी कुरा हो । प्रत्येकको सम्भोगमा आ–आफ्नै अनुभव र तरिका पनि हुन्छन् । तर पनि सामान्यतया सम्भोग चरम सुख प्राप्त गर्न केही ध्यान पु¥याउनु पर्छ । सम्भोग क्रिया थाल्नु भन्दा पहिले वातावरणमा विशेष ध्यान दिनुपर्छ । मधुरो उज्यालो, मधुर संगीत, सफा र चहकिलो कोठाले वातावरणलाई रमणीय तुल्याउन मद्दत पु¥याउँछ । सम्भोगक्रिया थाल्नुअघि नहाउने, दाँत माझ्ने एवम् उपयुक्त लुगा लगाउनु राम्रो मानिन्छ । सम्भोग क्रियामा स्पर्शको भाषा बढी प्रभावकारी हुन्छ । आफ्नो यौन साथीलाई कामोत्तेजित पार्न हातका औंला र जिब्रोको स्पर्शको सहारा लिनु बढी प्रभावकारी हुन्छ । औंलाले अनुहारमा, गर्दनमा र कानको पछाडि बिस्तारै स्पर्श गरेमा कामोत्तेजना बढ्छ ।babule
साथै बिस्तारै जिब्रोले मुखमा चुम्बन गर्दै गर्दनको पछाडि एवम् कानको लोतीमा स्पर्श गर्दै अगाडि बढ्नु पर्छ । यसले पनि कामोत्तेजना बढ्छ ।सम्भोगक्रिया थाल्नुभन्दा पहिला बीचबीचमा स्नेहगर्दै यौन साथीलाई मीठो बोलीले तारिफ गर्नुपर्छ । सुस्तसुस्त जुन अङ्गमा स्पर्श गर्दा कामोत्तेजना हुन्छ, त्यही अंगमा बढी स्पर्शगरी सम्भोगक्रियालाई अगाडि बढाउँदै लैजानु पर्छ । सम्भोगरत हुँदा दुवै जना उत्तिकै उत्साहित हुनुपर्छ । दुई मध्ये एक जनाले चासो नलिएमा सम्भोग क्रिया शिथिल एवम् निर्जीव हुन्छ ।आफ्नो यौन साथीको बिचार बुझेर त्यसलाई सम्मानगरी सकेसम्म प्राथमिकता दिने भावनाले सम्भोगक्रिया अगाडि बढाउन सकेमा सदैव सुखद हुन्छ, आनन्दित हुन्छ । यस्तो सम्भोगबाट चरम आनन्द पनि प्राप्त हुन्छ । यस्तो स्थितिमा दुई शरीर एक हुने मात्र होइन कि दुई आत्माको मिलन पनि हुन्छ । सम्भोग शुरुगर्नु अघि सदैव यसका सीमा, मर्यादा र नैतिक मान्यताहरुमा ध्यान दिनुपर्छ । किनकी सामाजिक र नैतिक मान्यताविरुद्ध हुन गएको सम्भोगबाट आनन्द प्राप्त गर्नुको सट्टा जिन्दगीभरी कलंकित भएर परिवार र समाजमा तिरस्कृत हुनुको साथै कानूनी दृष्टिले अपराधी समेत ठहरिन्छ ।

Saturday, July 27, 2013

सेक्स गरे पछि गर्ब नरहन के गर्नु पर्छ हेर्नुस नया तरिका भिडियो सहित

यहाँ तल दिएको बक्स मा क्लिक गरि भिडियोमा भने जस्तै गर्नु भयो भने गर्व रहदैन...
भिडियो गोप्य छ तेसैले बिज्ञापन लाइ क्लोज गरेर मात्र हेर्न सकिन्छ

‘सबैले तक्मे बुढा भने, मेरो बुढा कसैले भनेनन्’ : विल्सन विक्रम राई(तक्मे बुढा)

स्टेजमा उनी पुगेपछि चुप लागेको मानिस पनि हाँस्न थाल्छ । कुनै तयारी बिना नै स्टेजमा पुग्ने विल्सन विक्रम राई अर्थात तक्मे बुढा हसँाउन खप्पिस छन् । भन्छन्, ‘म स्टेजमै पुगेर त्यहाँको अवस्था अनुसार कमेडी तयार गर्छु सायद यसैले दर्शकले मन पराउनु हुन्छ होला ।’विश्वभर ‘तक्मे बुढा’को नामले परिचित बनेका विल्सनलाई प्रेम प्रस्ताव कति आउँछ होला त । उनी भन्छन् ‘सबैले तक्मे बुढा मात्र भने मेरो बुढा कसैले भनेनन् ।’ निक्कै ठट्यौली तबरले कुरा गर्ने तक्मेले जीवनमा प्रेम त गरेको तर अधुरै रहेको बताए । उनले भने, ‘जती बेला मसँग केही थिएन त्यतिबेला समय र कोही थियो तर जब मसँग केही छ समय र आफ्नो मान्छे छैन ।’
विभिन्न देशका कार्यक्रममा पुग्दा ‘आई लभ यू’ भन्नेहरुको संख्या पनि धेरै भएको विल्सन बताउछन् । तर उनको वुझाई केही फरक छ । विल्सन भन्छन्, ‘सबैले तक्मे बुढालाई मन पराउनुहुन्छ, विल्सनलाई होइन । मलाई त विल्सनलाई मन पराउने युवती चाहिएको छ ।’ तक्मे बुढा र विल्सन विक्रम दुई फरकको परिचय फरक भएको उनको तर्क । ‘कहिलेकाही त मलाई पनि तक्मे बुढा बन्न मन लाग्छ, विल्सनले भने ।’ जीवनमा निक्कै धेरै संघर्ष गरेर यो क्षेत्रमा स्थापित भएका तक्मे बुढा अर्थात विल्सनविक्रम राइको जीवन र भोगाइको कथा हामी केही दिनम अनलाइनखबरमा प्रकाशन गर्नेछौ ।source online khbar

हेर्नुस त यसरि विदेशबाट फर्कंदा प्राणभन्दा प्यारी श्रीमती अर्कैसँग देखेपछि

१२ साउन, काठमाडौ । विदेशमा दुःख गरेर कमाएको रकमले स्वदेश फर्किएपछि परिवारसँग रमाइलो गर्ने चाहना बोकेर घर फर्किने थुप्रै युवाहरू यतिबेला नरेश र रमेशकै नियति भोगिरहेका छन् । पछिल्लो पटक मलेसियाबाट फर्कनु एक साताअघि नरेशले आफुले कमाएको सबै रकम श्रीमतीलाई पठाए । उनले नेपाल आउनुभन्दा अघिल्लो दिन घरमा फोन पनि गरे । फोनमा श्रीमतीले ‘३/४ दिन काठमाडौंमा बसेर आउँदा हुन्छ’ भन्ने जवाफ दिइन् । तर, नरेशलाई के थाहा, प्राणभन्दा प्यारी श्रीमतीले अर्को राजकुमार रोजिसकिन् भन्ने । डेढ वर्षकी छोरी छाडेर विदेश गएका नरेश घर फर्कंदा न श्रीमती घरमा थिइन्, न त छोरी नै । सात महिनाकी गर्भवती उनले छिमेककै भतिजा भन्दै आएको आफु भन्दा तीन–चार वर्ष कम उमेरका पुरुषसँग विवाह गरेकी छन् । पछिल्ला दिनमा आफूले मेहनत गरी कमाएर पठाएको ४ लाख रुपैयाँ र छोरी फर्काउन माग गर्दै नरेश हिजोआज दैनिक महानगरीय प्रहरी परिसर ललितपुरको महिला सेल धाइरहेका छन् । नरेशको झन्डै सात वर्षअघि प्रेमविवाह भएको थियो । एउटै गाविसमा घर रहेकाले नरेशको तीनबर्से प्रेम सम्बन्ध विवाहमा परिणत भएको थियो । छोरी डेढ वर्ष भएपछि आङ्खना बाबुलाई श्रीमती र छोरीको जिम्मा लगाएर उनी वैदेशिक रोजगारीमा गएका थिए । श्रीमती पनि गाउँकै एउटा विद्यालयमा कार्यरत रहेको महिला सेलमा कार्यरत प्रहरीहरू बताउँछन् ।
फोनमा दैनिक कुरा हुने र पैसा पनि नियमित पठाएकाले सम्बन्धमा कुनै किसिमको समस्या नभएको नरेशले बताउँदै आएका छन् । ‘घर फर्कनुअघिका दिनमा पनि सधैंजस्तो सामान्य कुराकानी नै भएको थियो,’ उनको भनाइ उद्धृत गर्दै परिसरका एक प्रहरीले बताए । घर आइपुगेपछि श्रीमतीको खोजी गर्दै आएका उनले फोनका आधारमा श्रीमती ललितपुरमा भएको पत्तो लगाए र प्रहरी कार्यालयमा उजुरी हाले । इमाडोलमा अर्कै पुरुषसँग बस्दै आएकी आङ्खनी श्रीमतीलाई नरेशले फेला पारे पनि उनीहरूको मुद्दा भने मिलिसकेको छैन । यस्तै, रमेशको पनि पीडा उस्तै छ । काभ्रे घर भएका उनी सात/आठ वर्षसम्म कतारमा बसेर अघिल्लो महिना मात्र स्वदेश फर्किएका हुन् । रमेश विदेशबाट आएको झन्डै १६ दिनपछि उनकी श्रीमती घरको लालपुर्जा, सुनका सबै गरगहना, बैंकमा रहेको नगदसहित बेपत्ता भएकी थिइन् । केही दिनअघि छोरी लिएर हिँडेकी उनले अर्का विवाह गरिसकेको सेलमा कार्यरत महिला प्रहरीहरू बताउँछन् ।
फर्कंदा सामान किनेर बाँकी रहेको रकम श्रीमतीका नाममा पठाएका रमेशसँग अहिले नगद र जिन्सी दुवै छैन । ‘भाडा तिर्नसमेत पैसा नभएकाले रमेश लुभुबाट जाउलाखेलसम्म पैदलै आउने गरेका छन्,’ सेलमा कार्यरत एक महिला प्रहरीले बताईन् । अहिले ती महिलाले श्रीमान् रमेशलाई विभिन्न कारण देखाएर उल्टै धम्क्याउँदै आएकी छन् । कतारको एक निजी कम्पनीमा कार्यरत रमेशले त्यहाँबाट भागेर अर्का कम्पनीमा काम गरेदेखि नै आपूmले राम्रो आम्दानी गर्न थालेको बताए । आफू कतार गएको केही समयमै गाउँमा काम धेरै हुन्छ भनेर उनले श्रीमतीलाई काठमाडौंमा ल्याएका थिए । विदेशमा कमाएको पैसाले उनले लुभुमा तीन तलाको घर बनाए भने खबर राजधानी दैनिक पत्रिकाले छापेको छ ।
बीचमा एक पटक आउँदा किनेको घर उनको नाममा थियो भने बाँकी रकम श्रीमतीको नाममा बैंकमा जम्मा गरेका थिए । दाजुभाइले अंशबन्डाका लागि बोलाउन थालेदेखि नै उनकी श्रीमतीले आङ्खनो नाममा सम्पत्ति राख्नुपर्ने अडान राख्न थालिन् । ‘यो घर पनि दाजुभाइले बाँड्न लगाउँछन् भन्दै उनले आङ्खनो नाममा गर्न मागिन्,’ उनले भने, ‘आएको दुई हप्तापछि नै घर उनको नाममा गरिदिएँ ।
घर पास गरेको दुई दिनपछि ‘लगनखेल पुगेर आउँछु’ भन्दै घर छाडेकी उनी अहिलेसम्म नफर्किएको रमेशले प्रहरीलाई बताएका छन् । महिला पीडित र पुरुष पीडक हुन् भन्ने नेपाली समाजमा स्थापित सोच यस्ता घटनाले गलत साबित हुन थालेको छ । पछिल्ला वर्षमा महिला हिंसाका घटनामा ह्वात्तै वृद्धि भएको छ । महिला हिंसा अन्त्यका लागि महिला अधिकारकर्मी सडकदेखि सिंहदरबारसम्म पुगे । तर, यही समयमा महिलाका कारण पुरुषले पीडा भोगेका घटना बढेको पाइन्छ । यी घटनाहरू तुलनात्मक रूपमा कम भए पनि समाजमा बलियो स्थान बनाउँदै गएको प्रहरीहरू बताउँछन् ।
महिला हराएको भनेर पर्ने उजुरीमा अधिकांश श्रीमान् विदेश गएपछि श्रीमती अर्कैसँग विवाह गर्ने घटना हुने गरेको महानगरीय प्रहरी परिसर जाउलाखेलको महिला सेलमा कार्यरत सई (सहायक निरीक्षक) लालमाया खड्काले बताइन् । रमाइलो कुरा त के छ भने यसरी विदेश गएका पुरुषका श्रीमतीसँग दोस्रो विवाह गर्नेमा अधिकांश अविवाहित पुरुष छन् । उनीहरू महिलाको भन्दा कम उमेरका हुने गरेका र रोजगारी नहुने युवा बढी पाइएको खड्का बताउँछिन् ।

Friday, July 26, 2013

हेर्नुहोस त यो के लाज मर्दो ; सांसदले गुप्तांग समेत देखाएपछि सनसनी

आफ्नो टाटु देखाउने बहानामा गुप्तांग समेत देखिएको तस्वीर सामाजिक संजालमा अपलोड गरेपछि स्विडेनका एक सांसदलाई लाजमर्नु त भयो नै विपक्षी दल तथा देशका विदेश मन्त्रीले समेत उनको यो कमजोरीलाई राजनीतिक हमलाको अस्त्र बनाए ।
स्विडेनको एक वामपन्थी दलका नेता समेत रहेका लार्स ओहलीले इंगलिस क्लब लिभरपुलको लोगोयुक्त टाटु आफ्नो सरीरमा खोपेका रहेछन् । सोही टाटु आफ्नो फलोअर्सलाई देखाउन भन्दै उनले आफ्नो कम्मर मुनिको भागको तस्वीर खिचेर सामाजिक संजाल इन्स्ट्राग्राममा अपलोड गरेका थिए । तर विचरा उनलाई आफुले पाइन्ट तर सारेर तस्वीर खिच्दा पृष्ठभूमिमा आफ्नो गुप्तांगको केही भाग पनि देखिएको पत्तो भएन ।
सो कुराको खुलासा भएपछि उनले तत्कालै इन्टरनेटबाट सो तस्वीर हटाए । तर उनको तस्वीर देखिसकेका मानिसहरुले भने उनलाई खुब खिसिट्युरी गरे । गुप्तांग देखाएको तस्वीर इन्टरनेटमा हाल्ने सांसदको खोइरो खन्नेमा स्विडेनका विदेशमन्त्री तथा इतर पार्टीका नेताहरु समेत छन् । विदेश मन्त्री कार्ल बिल्डटले भनेका छन्, ‘बधाइ छ महोदय, आखिर यत्रा वर्षपछि बल्ल तपाइँले खासमा एक महत्वपूर्ण सार्वजनिक उपलब्धी हासिल गर्नुभयो ।’
विचरा पछि चेत पाएका ती सांसदले दुख मनाउ गर्दै अब इन्टरनेट साइटमा तस्वीर अपलोड गर्दा निकै होस पूराउने बताएका छन् ।

बन्यो यौनसाथी साइकल, गुडाउँदा सम्भोगको यौन आनन्द पाइने

साइकल भन्ने बित्तिकै हामीकहाँ मात्र होइन संसार भरिमै हेँपिएको सवारी साधन हो । यसलाई मोटरसाइकल, कार तथा अन्य सवारी साधनले थिँचेकै छन् । तर आफ्नो यो थिँचिएको छविलाई दमदार रुपमा माथि उठाउने क्रममा साइकलले ठूलै छलाङ मारेको छ । एक कम्पनीले यौन आनन्द प्रदान गर्ने साइकल बनाएपछि साइकल अब केवल सवारी साधन मात्र नभई यौन साथी पनि बन्ने भएको हो । सेक्स ट्वाय निर्माण गर्ने एक कम्पनीले यस्तो साइकलको निर्माण गरेको हो ।

यो साइकलको सिट भाइब्रेसन युक्त छ । जसमा बसिसकेपछि भाइब्रेसन हुन्छ र बस्ने महिलालाई यौन आनन्द प्राप्त हुन्छ ।

बेलायती सेक्सट्वाय कम्पनी सेक्स सप ३६५ ले बनाएको उक्त साइकललाई सेक्सभेन्सन नाम दिइएको छ, जसको सिटमा भाइब्रेटर राखिएको छ ।

साइकल चलाउने मान्छे सिटमा बसेर साइकल गुडाउने बित्तिकै भाइब्रेटर भाइब्रेट हुनथाल्छ । यो भाइब्रेटरको गति चाहना अनुसार घटबढ गर्न सकिन्छ ।

यो साइकलको भाउ ३७ अमेरिकी डलर तोकिएको छ । यो साइकल बेलायत र अमेरिकामा लोकपि्रय हुने अपेक्षा गरिएको छ । खासगरी युवतीहरुको रोजाइमा यो साइकल पर्ने विश्वास कम्पनीको छ ।

Wednesday, July 24, 2013

भर्याङमै सम्भोग गर्दा रेलिङमा टाउको अडि्कएपछि………

जोसमा होस गुमाउँदा कहिलेकाहीँ बित्यासै पर्नसक्छ भन्ने कुरा सत्य हो । ब्वायफ्रेण्डसँग सम्भोगको स्वाद चाखिरहेको बेला एक महिलाको टाउको रेलिङमा अडि्कएको घटनाले यसलाई पुष्टि गर्छ । रुसको लिपेट्स्कमा यस्तो घटना भएको छ ।

घरभित्रको भर्याङमै रतिक्रिडा गरिररहेको बेला ४६ वर्षकी ती महिलाको टाउको भर्याङको छेउँमा रहेको रेलिङभित्र छिर्यो । टाउको छिर्दा त उनले खासै होस पाइनन् किनकी उनी पाक्क्रिडामै रमाइरहेकी थिइन् । तर जब सम्भोगको अध्याय सकिएर उनले टाउको निकाल्न खोजिन् तब बल्ल उनी झसंग भइन् । जिउमा कुनै कपडा थिएन, फलामको रेलिङमा अडि्कएको टाउको जोडसँग तानून् भनि घाँटीको हाडै खुस्किने र घाउ नै लाग्ने डर, विचरा के गरुन् ? त्यो ब्वायफ्रेण्ड भनाउँदो पनि कति स्वार्थी रहेछ ? सम्भोगको तिर्खा मेटायो अनि टाउको अडि्कएकी गर्लफ्रेण्डलाई त्यस्तै अलपत्र छाडेर सुइँकुच्चा ठोक्यो ।
उनी चिच्याएपछि छिमेकी आए । छिमेकीहरुलाई के गर्नेलाई भन्दा देख्नेलाई लाज भनेझैँ भयो । उनीहरुले पुलिसलाई खबर गरे । प्रहरी आयो अनि रेलिङ काटेर उनको टाउको मुक्त गरायो । उनले प्रहरीसँगको बयानमा भर्याङमै उत्तेजना आएका कारण ब्वायफ्रेण्ड सँग सेक्स गर्न लाग्दा यस्तो दुर्घटना भएको बताइन् ।

Tuesday, July 23, 2013

the world amazing dance(you must watch one time)

Meri Bassai 9 July 2013 Full Episiode

Tuesday, July 9, 2013

गर्भावस्थामा सहबास गर्दा ध्यान दिनु पर्ने कुराहरु

गर्भावस्थामा अधिकांश महिला यौन जीवनबाट टाढा रहन रुचाउँछन्। यद्यपि नौ महिना नै सहबासबाट टाढा रहनु उचित होइन। केही कुरामा सतर्कता अपनाए गर्भावस्थामा पनि यौन सुख प्राप्त

preganancy-love-300×152

गर्न सकिन्छ। गर्भावस्थामा सेक्स ग्राफ गर्भधारण भएपछि महिलाहरूमा संभोगप्रति त्यति रुचि हुँदैन। यद्यपि केही महिलालाई भने तीव्र इच्छा हुनसक्छ। विशेष गरी सुरुको समयमा मर्निङ सिक्वेस, थकान, वाकवाकी तथा पिसाब लागिरहने समस्याका कारण गर्भवती महिलामा संभोगप्रतिको इच्छामा

कमी आउँछ। सेकेन्ड ट्राइमेस्टर अर्थात् दोस्रो तीन हिनामा संभोगको इच्छा बढ्छ। अन्तिम तीन महिनामा यौन इच्छामा पुनः परविर्तन आउँछ, परन्तु त्यतिबेला भने यसबाट टाढा रहनुपर्छ।
संभोग कति सुरक्षित ?

फास्ट ट्राइमेस्टर:

पहिलो तीन महिना गर्भपातको खतरा सबैभन्दा बढी हुन्छ। अतः यो समयमा सहवास गर्नुहुँदैन। यो समयमा गर्भवती महिलाका साथै भ्रुणमा पनि इन्फेक्सन हुने खतरा रहन्छ।



सेकेन्ड ट्राइमेस्टर :

यदि गर्भ नर्मल छ र कुनै प्रकारको समस्या छैन भने सेकेन्ड ट्राइमेस्टर अर्थात् दोस्रो तीन महिनाबीच यौन जीवनको आनन्द लिन सकिन्छ। भेजाइनामा लचकता, ब्लिडिङ, पीडा आदि समस्या भए सजग हुनु पर्छ। गर्भावस्थामा संयम अपनाउँदै यौन जीवनको आनन्द उठाउनुपर्छ।
थर्ड ट्राइमेस्टर:

धनगढीको तीन होटेलबाट सात जोडी यसरी परे अपत्तीजनक अवस्थामा पक्राउ..

यौन क्रियाकलापमा संलग्न भएको भन्दै कैलालीको अत्तरिया बजारस्थित विभिन्न तीन होटेलबाट शनिबार दिउँसो प्रहरीले सात जोडी युवा युवतीलाई पक्राउ गरेको छ । अत्तरियाका होटलहरुमा खुलेयाम बढेको यौन क्रियाकलापले विकृति बढेको जनगुनासो आएपछि गएको प्रहरी टोलीले सात जोडीलाई अपत्तीजनक अवस्थामा पक्राउ गरेको इलाका प्रहरी कार्यालय मालाखेतीका प्रहरी निरीक्षक विष्णुबहादुर सिंहले बताउनुभयो ।

पक्राउ परेकामाथि आवश्यक अनुसन्धान सुरु गरिएको सिंहले बताउनु भयो । पछिल्लो केही समययता धनगढी, अत्तरियालगायतका सहरी क्षेत्रमा खुलेयाम बढ्दै गएका यौन क्रियाकलापका घटनाले सामाजिक विकृति विसङ्गति निम्त्याइरहेको भन्दै यस्ता गतिविधि रोक्न सबैले पहल गर्नुपर्ने स्थानीय सर्वसाधारणको भनाइ छ ।