Friday, June 28, 2013

खेल खबर : स्पेन कनफिडेरेसन कपको फाइनलमा

१४ असार, काठमाण्डौं । विश्व विजेता स्पेन ब्राजिलमा जारी कनफिडेरेसन कप फुटबलको फाईनलमा प्रवेश गरेकेा छ ।
गएराती भएको खेलमा इटलिलाई टाईब्रेकरमा ७-६ ले पराजित गर्दै स्पेनले ब्राजिलसँगको फाइनल भिडन्त पक्का गरेको हो । फोर्टलेजामा भएको खेलमा इटलीले स्पेनलाई दबावमा राखेपनि गोल गर्न सकेन । निर्धारित ९० मिनेटको खेलमा दुवै तर्फबाट गोल हुन नसकेपछि खेलको निर्णय टाइब्रेकरबाट लिइएको थियो । टाइब्रेकरमा दुबै टोलीले ५-५ गोल गरेपछि सडन डेथमा इटलीका डिफेन्डर लियोनार्दो बोनुचीले प्रहार बाहिरिँदा भने स्पेनका नाभासले गोल गरेपछि ७-६ को जित हात पार्‍यो ।

यसो गर्नुस सेक्समा रमाउनुस

प्रकृति रुपले महिला बिस्तारै सेक्सकोलागी तयार हुन्छन, सेक्सको आनन्द पनि त्यसमै छ | बिस्तारै उत्तेजित भएर सेक्सको लागी तयार भएर कुनै कारण वस रोकिनु पर्दा फेरी त्यहि भावनामा फर्किन समय लाग्छ |जबकि पुरुषहरुमा यस्तो हुन्न | पुरुष जहाँबाट रोकिन्छ त्यही अवस्थामा आउन त्यति समय लाग्दैन |

त्यसैले सेक्सको सुरुवातमै आफ्नो वरपरीबाट मोबाइल, टेलिफोन, अलार्म घडी जस्ता कुराहरुलाई टाढा राख्नुस वास बन्द गर्नुस जसले तपाइलाई यो पलमा डिस्टर्ब गरेर आनन्दको अनुभूति सिध्याउन सक्छ

कोठामा भएको प्रकाश पनि मधुरो पार्दा हुन्छ | विश्वास गर्नुस थोरै प्रकशमा सेक्सको आनन्द अझ बद्छ | बढी प्रकशमा महिलाहरु लाज मान्ने र खुलियेर अगाडी नबढ्ने भएर कम उज्ज्यालोको प्रयोगले यो सुनौलो पललाई अझ रमाइलो बनाउछ |

Thursday, June 27, 2013

निम्तो मान्न आएकी युवतीलाई दुलाहालेनै बलात्कार गरे

आफ्नो बिवाहको निम्तो मान्न आएकी एक युवतिलाई दुलाहालेनै बलात्कार गरेका छन । भारतको ग्वालिएरमा निम्तो मान्न आएकी युवतिलाई दुलाहाले सल्लाह गर्ने बहानामा दुलहि लिनजानु अघि कोठामा लगेर बलात्कार गरेका छन ।

दुलाहाको आफन्त नाता पर्ने भनिएकी युवतिलाई २५ बर्षका दुलहा जनक सिंहले बलात्कार गरेका हुन । डरले बलात्कार भएको दुईदिनपछि पिडित युवतिले काकीलाई यस घटनाबारे भनेकी थिइन । काकीको सहायतमा युवतिले प्रहरीकोमा रिपोर्ट गरेपछि प्रहरीले बिहेको दिनमा युवतिको बलात्कार गरेका सिंहलाई बिहे गरेको तेस्रोदिन पक्रेको छ ।

स्वास्थ्य परिक्षणमा समेत सिंहले युवतिलाई बलात्कार गरेको भेटिएको बताइएको छ ।

विर्य सम्बन्धि ५ रोचक तथ्यहरु

विर्य अर्थात् पुरुषको पुरुषत्वको रस । यहीँ अर्धतरल पदार्थमा पुरुषको यौनकोष अर्थात् शुक्रकिट रहेको हुन्छ । विर्यरस आफैमा सृष्टिको अनिवार्य तत्व हो । यो पुरुषहरुका लागि कुनै अनौठो कुरा त होइन तर यस विषयमा केही त्यस्ता तथ्यहरु छन् जसबारेमा सबैलाई थाहा नहुन सक्छ ।

१. एक जना स्वस्थ पुरुषले आफ्नो जिवनकालभरिमा १७ लिटर विर्य स्खलन गर्छ । एकचोटीको स्खलनमा विर्यको मात्रा झण्डै एक चिया चम्चा जत्ति हुन्छ । जसमा ५ देखि २५ क्यालोरी उर्जा हुन्छ । एक पटकको स्खलनमा आउने विर्यमा ३० करोड देखि ५० करोड वटा शुक्रकिट हुन्छन् ।
२.विर्यमा जिंक र क्याल्सियम तत्व हुन्छ । यी दुवै तत्वले दाँत सड्नबाट रोक्छन् । तर टुथपेष्टको रुपमा यसको प्रयोग भने युक्तिसँगत हुँदैन ।
३.विर्यस्खलनका बेला विर्यको औषत वेग ३१ माइल प्रतिघण्टा हुन्छ र औषत रुपमा यो ७ देखि १० इन्च सम्म पर पुग्छ । विर्यमा शुक्रकिट हुन्छ । शुक्रकिटको एक कोष सरीरमा पाँच दिनसम्म बाँच्न सक्छ ।
४. विर्यमा विभिन्न खालका मूड जगाउने रसायन हुन्छन् जसलाई महिलाको योनीले शोषण गर्नसक्छ । त्यस्ता रसायनमा सम्भोगका बेला सामिप्यता तथा आकर्षण बढाउने कोर्टिसोल, मन प्रफुल्ल पार्ने एस्ट्रोन तथा अक्जीटोसिन, डिप्रेसन क मगर्ने प्रोल्याक्टिन तथा निद्रा नियमित गर्ने मेलाटोनिन आदि ।
५.विर्यको स्वादको कुरा गर्ने हो भने धूमपान गर्ने पुरुषको विर्यको स्वाद खराब हुन्छ । धेरै बन्दा, काउली, ब्रोकाउली, कुरिलो, लसुन, प्याज, मासु, तथा माछा खाने पुरुषको विर्यको स्वाद तितो वा नुनिलो बन्छ । विर्यको स्वाद राम्रो बनाउन प्रसस्त पानी पिउने तथा प्रसस्त फलफूल तथा सागपातको सेवन गर्ने गर्नुपर्छ, जस्तै भुइँकटहर, तरभुजा, स्याउ, किवि, आलुबखडा, मेवा आदि ।

विवाह भएको १२ वर्षसम्म पनि सेक्स नगर्ने दम्पती !

सिंगापुरमा भने एक दम्पतीले बिहे गरेपछि पनि १२ वर्षसम्म कौमार्य भंग गरेनन् । ती विवहित जोडीका पतिले सुहागरात देखिनै सम्भोगको लागि प्रस्ताव गरेको थियो तर पत्नीचाहीँले यौनांग दुख्ने भन्दै सम्बन्ध राख्न अस्विकार गर्दै आएकी थिइन् ।


धेरैपटक यौन सम्पर्कको प्रस्ताव स्वास्नीले अस्विकार गरेपछि सरकारी कर्मचारी समेत रहेका ती लोग्नेले स्वास्नीसँग यौन सम्पर्क राख्ने इच्छा नै मारे । र हुँदाहुँदै त्यो जोडिले यौन सम्पर्क गर्नुपर्छ भन्ने कुरा समेत भुल्यो ।

समय बित्दै जाँदा त्यस दम्पतीले बच्चाबच्ची कसरी जन्मिन्छन् भन्ने कुराको पनि हेक्का पाउन छाड्यो । अरु दम्पतीका छोराछोरी देख्दा समेत उनीहरुलाई आश्चर्य लाग्नथाल्यो र आफ्ना छोराछोरी किन भएनन् होला भन्ने लाग्न थाल्यो । त्यसपछि उनीहरु आफुहरुका बच्चा किन भएनन् भनेर सोध्न डाक्टरकोमा गए ।
केहीबेरको छलफल पछि डाक्टरले थाहा पाए की ती लोग्नेस्वास्नीले त कहिल्यैपनि यौन सम्पर्क नराखेका रहेछन् । यौन सम्पर्क नराखेपछि बच्चाबच्ची हुने कुरै भएन ।

जुन अस्पतालमा बिरामीको उपचारका लागि ‘वेश्या’ आउँछन्

विश्वमा विरामीको उपचार, हेरचाह र रेखदेख गर्न फरक–फरक पद्धति अपनाइदैं आएको पाइने गरिएको छ । तर, विरामीलाई खुशी पार्न यौनकर्मीलाई अस्पतालमा उपस्थित गराइन्छ भने खबर भने अनौंठो लाग्न सक्छ ।

एक ब्रिटिस नर्सिङ होममा विरामीलाई खुशी राख्न यस्तो तरिका अपनाइदैं आइएको छ । चस्ले ट्रस्ट नामक ब्रिटिस नर्सिङ होमले आफ्ना विरामीलाई खुशी राख्न यौनकर्मीहरुलाई पैसा तिरेर बोलाउने गरेको छ ।


उक्त नर्सिङ होमले आफ्ना विरामीका लागि बेलाबेलामा ‘कल गल्र्स’लाई नर्सिङ होममा उपस्थित गराउने गर्छ । ती यौनकर्मीहरु नर्सिङ होममा उपस्थित हुँदा प्रयोग हुने एउटा कोठा छ, जहाँ ‘डु नट डिस्टर्व’ लेखिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यहरुले जनाएका छन् ।


यद्यपी उक्त समयमा विरामीमाथि हुन सक्ने असभ्य व्यवहारलाई भने नर्सिङ होम प्रशासनले विशेष ख्याल गर्ने गरेको जनाइएको छ । नर्सिङ होमकी म्यानेजर हेलेना बेरोले हरेक व्यक्तिका आफ्ना–आफ्ना आवश्यक्ता हुने भन्दै आफूहरु उनीहरुलाई मद्दत नै गर्न बसेको प्रतिक्रिया दिंदै आएकी छिन् ।

उनले आफ्नो अस्पतालको यस्तो पद्धतिको बारेमा बोल्दै यसमा कुनै गलत नभएको र आफ्ना विरामीको ख्याल राख्नु आफूहरुको कतव्र्य भएको बताउँदै आएकी जनाइएको छ । तर, कतिपयले भने यस्तो तरिकालाइृ गलत मान्दै आएका छन् । –एजेन्सीको सहयोगमा ।