Monday, February 24, 2014


आज थाहा भयो इन्डीया ( भारत ) हिमालयाको हो , हालको नेपालको हो ।

आज म धेरै दिन पछि लेख्दै छु, लेख्नु पर्ने बाध्यताहरु पनि दिनानु दिन बढ्दै छन्, परिवेश वदलिएको छ, निराशाहरु जन्मिरहेका छन्, आशाहरु हराउँदै गए, निशानाहरु मेटीन लागे, देवभुमि रणभुमि भयो, गिद्वहरुको आखा लागे, दिनहुँ शिकार हँुदै गयो मलाई दुख्यो, साना साना विवाद र उल्झनहरुले मलाइ केही समय अगाडि देखी ऐठन हुन लाग्यो र अचानक आज म यो लेख्दै छु । किन र कुन बिवसताको कारण यो आजको लेखाई उन्नयन भयो होला? लक्षीत समूह को होलान ? अचम्म त पर्नुनै होला तर शान्त मनमा पढ्नु भयो भने थाहा पाउने भाग्यमानी तपाइ हनुहुने छ । गएको रात मेरो पछिल्लो पटक परमात्मा परमेश्वर भगवान सँग साक्षात्कारः भयो, उहाँले यस्तो बताउनु भयो जुन म लेख्न बाध्य भएँ ।

सृष्टिको बेला उहाँले बिभिन्न महाद्वीप वनाउने क्रममा महाभारत महाद्वीप बनाउनु भएको रे यो क्षेत्र हालको हिमालय तिब्बत-नेपाल देखि हिन्द महासागर र प्रशान्त महासागर सम्म फैलावट भएको पवित्र देव भूमि पर्दो रहेछ जहाँ तेत्तिस करोड जनसंख्या वसोवास गर्दथे रे । यो भूमिमा उहाँले दैनिक क्रियाकलाप सु-संचालन गर्न चन्द्रवंशी र सूर्यवंशी राजपाट बनाउनु भएको थियो रे, यी दुई राजपाट एक आपसमा वैवाहिक लेनदेनको लागि थियो जसले गर्दा अन्त्य काल सम्म यी दुवै वंश सम्पूर्ण महाभारतमा शासन गर्न सकुन । हिमालय लँगूरको काखमा रहेको यो सम्पूर्ण पवित्र भूमि हिमालय देशमा वसेर चन्द्रवंशी र सुर्यवंशी राजाहरुले तत्कालीन अवस्थाको आ-आफ्नो बल, बुद्वी, बिवेक, क्षमता र सामर्थ्य मुताविक दैनिक राजपाट संचालन गर्ने गरेको जसमा भगवान स्यवंको प्रत्यक्ष नियन्त्रण रहन्थ्यो रे । हिमालय देशमा यी राजाहरु संगै स्वयं परमात्मा पर्मेश्वर भगवान सहित देवता, रिषीगण, वेदा-आचार्य, ज्ञानपुर्ण आत्माहरु र भगवान भक्तहरु वसोवास गर्थे, सबै सत्यमय थियो, यो पवित्र भूमिनै सम्पुर्ण महाभारत संचालनको राजधानी हो र थियो उहाँले मलाई सवै मनुष्यलाई यो कुरा भनिदिन हतारिएर मलाई भन्दै हुनुहुन्थ्यो ।

पर्मेश्वरबाट यो कुरा भनि नसक्दै मेरो मनमा अनेकौ प्रश्नावली तयार भएका थिए, मैले सोध्न मात्रै के खोजेको थिएँ उहाँले मलाई रोक्दै मेरो मनका सबै खुलदुली मेटिने गरी छर्लंगहुने गरी पो बताई दिनु भो, म चकित परें ।

नेपाल भन्ने नाम ठाउँ हो, देश होइन देश हिमालया हो । हिमालयामा उत्पादन गरिने सम्पूर्ण अमृतरुपी आयुर्वेदिक खजाना संकलन गर्ने केन्द्र हो नेपाल , महाभारतमा यसको नाम अति बिशिष्ट छ र यो हिमालयाको अत्यन्तै महत्वपूर्ण भु-खण्ड हो ।

भारत र इन्डीया नाम गरेको देश यो मैले बनाएको महाभारत महाद्वीपमा त के बिश्वमै छँदै छैन ।पवित्र महाभारतका ठाउँहरु जस्तै इरान, तेहरान, बहरान, तुर्गिस्तान, किर्गिस्तान,काजगास्तान, अफगानिस्तान, पाकिस्तान, हिन्दुस्तान, चिन र जापान हरु स्थानीय परिवेश मिल्ने गरी बनाइएका राज्यहरु हुन यी राज्यहरुको केन्द्रिय राजधानी हिमालयामा हो जहाँ मैले हिन्दु सभ्यताको पैदा गरेको थिएँ । धर्म स्थापनार्थ वर्मा, बिष्णु र महेश्वर जन्माएँ, समयको अन्तरालमा यही सभ्यता बचाउँदै विकास गर्न राम- सिता सँगै कृष्ण जन्माएँ, अनेकै देवी-देवता पैदा गरें, कलियुग सम्म आउँदा बुद्ध, कवीर, पैग़म्बर, कृष्णमुर्ति, नानक, ओशो र साईं जन्माएँ ,जसले धर्म रक्षार्थ काम पनि गरे तर सृष्टिको क्रममा भएको सानो गल्तीको कारण मृत्यलोकमा अहिले असत्य भईरहेको छ, असत्य र फजुल धर्महरु स्थापना भईरहेका छन जुन सत्यको लागि असह्य पिडा हो र मानव मुक्तिको लागि अवरोध, सत्य त केवल स्वपहिचान, ध्यान र ज्ञानमा आधरित हिन्दु सत्य हो जुन अनन्तकाल सम्म रहने छ । धर्म स्थापनार्थ र रक्षार्थ मैले जन्म गराएका सबै सत्यहरु हिमालयामा पैदा भएका हुन् यसमा बिवाद नगर्नु नत्र प्रलय हुनेछ र यो सवै कार्य भएको पवित्र भूमि हालको विकसित नेपाल नामक देश र आसपासका भु-भाग उत्तरमा तिव्बत र पश्चिममा हालको नेपालको ( एेतिहाँसिक हिमालया) पुर्व अस्तित्वमा रहेको भु-भाग हालको कथित इन्डीया हो । त्यसैले यसमा विवाद नगर्नु , नगराउनु र गर्न नदिनु । यसमा हालको नेपालको पुर्ण अधिकार र स्वामित्व छ, यो मेरो सन्देश सरोकारवाला र बिश्व सामु पुराउनु र फैलाउनु, अन्यायमा परेको देवभुमिलाई न्याय दिलाउनु भनेर उहँा अन्तरध्यान हुनु भयो । म ट्वाल्ल परिरहें ।

सायद तपाईले यो कुरा र बिषयवस्तुलाई कुन रुपमा लिनुहुन्छ ? गम्भीरता वा हाँसो यो तपाई र तपाईको बातावरणमा भर पर्ला तर बर्तमान अवस्थालाई नजिकैबाट अध्ययन गर्न सक्ने अथवा ध्यानदृष्टिको कुशल प्रयोग गर्न सक्ने देवभुमिका भूमि पुत्रले अवश्य गम्भीरताका साथ लिनुहुनेछ र मातृभूमिको लागि केही गर्नुहुनेछ, किनकी परमात्मा परमेश्वरको निर्देशित समाचार लाई पुस्टाईं गर्ने तमाम प्रमाणहरु जस्तै नेपालको राष्ट्रीय झण्डामा रहेको चन्द्र-सूर्य, ईतिहाँस, धर्मशास्त्रमा उल्लेखित वाणीहरु, पवित्र तीर्थस्थल, रिषी-महर्षिको तपस्या र वलिदान, यहाँको भू-बनोट, वेद-वेदाचार्यको सृर्जनशील उपलब्धिहरुको साथै प्राचिन नेपालको बिशाल भूमि हालको भारतमा हुनु र उसले फिर्ता गर्न नचाहनुको साथै यो पवित्र र अमुल्य विविधतापुर्ण देवभुमिमाथि भईरहेको श्रींखलाबद्व र षड्यंत्रपूर्ण आक्रमणहरु यसको ज्वलन्त उदाहरण हो । नत्र यो मेरो र त्यो मेरो नै भन्नुपर्ने र सिमाक्षेत्रका जँघे पिल्लरहरु रातारात भत्काउनु पर्ने किन ? यो या त्यो नाममा अथवा भनौ मितेरी सहयोगको नाममा हाम्रो स्रोतसाधन किन खरिद्नु पर्ने? धार्मिक सहिष्णुता खलबलाउनु पर्ने र भूमिपुत्रहरुलाई बिविध बहानामा लडाएर किन फाईदा लिनुपर्ने ? यो कस्तो चाहना हो ? यो त घर भित्रको आफ्नो भनाउदाहरुले मात्र गर्न सक्छ त्यसैले पौराणिक समय देखिनै वर्तमान भारत नेपालको ( हिमालयाको ) भूमि हो । जुनकुरा स्पष्ट छ ।

प्रिय पाठक आज म गए रात परमात्मा संग भएको सबै घटनालाई ऐतिहासिक बास्तविकता सँग अन्तर सम्बन्धित गरेर अध्ययन गरें र पुर्ण यथार्थ लाई सिरोधार्य गरें । हाल अस्तित्वमा रहेका सवै प्रमाणहरु एक-एक मेरो मानसपटलमा आईरहेका छन् , ईतिहाँस,धर्मशास्त्र,राजनीति,विज्ञान र यस्तै यस्तै अन्य अन्य यथार्थ वास्तविकता । तपाईले यो परमात्मको खबर इमान्दारीताको साथ सवैमा पुराइदिने काम गरिदिनु होला ।

जय नेपाल !
छवि पन्थी ( पृथक )

Thursday, August 1, 2013

नाई भन्दाभन्दै लेखापालले..सुरुवाल तानिदिए

जिल्ला प्रशासन कार्यालय रोल्पामा कार्यरत लेखापाल पदमप्रसाद शाहीले होटेल सञ्चालिका रमिता घर्तीलाई यौनजन्य आपत्तिजनक क्रियाकलाप गरेको भन्दै स्थानीय होटेल व्यवसायी संघले कारबाहीको माग गरेको छ । संघले सोमबार लिवाङ्गमा पत्रकार सम्मेलन गरेर लेखापाल शाहीको गलत क्रियाकलापको विरोध गर्दै कारबाहीको माग गरेको हो । ‘म जनताको सेवक हु,’ लेखापाल शाहीलाई उदृत गर्दै रमिताले भनिन्, ‘जे गरे पनि सबैले सहनु पर्छ भन्दै मलाई हातपात र यौन दुव्र्यवहार गरे ।’ मदिराले मस्त माते पछि लेखापाल शाहीले रमितालाई यौन दुव्र्यबहार गरेको संघको आरोप छ । रमिताले सदरमुकाम लिवाङ्गमा नास्ताको होटल व्यवसाय गर्दै आएकी छन् । शाही पनि विगत दुई वर्षदेखि जिल्ला प्रशासन कार्यालय रोल्पामा कार्यरत छन् । ‘मेरो श्रीमान तथा ससुरा बा सँगै हुनुहुन्थ्यो,’ रमिताले भनिन्, ‘साँझ लोडसेडिङ भएका बेलामा मैनबत्ती निभाएर लेखापालले मलाई समाते । गुप्ताङ्गमा पनि समाते ।’ ‘लेखापालले मेरो सुरुवाल तानिदिए,’ उनले भनिन्, ‘मैले नगर्नुस् सर भन्दा मानेन्, म प्रशासनमा काम गर्ने मान्छे । मैले जे गरे पनि हुन्छ ।’ लेखापाल शाहीले रमितालाई जबर्जस्ती यौनदुव्र्यबहार गरे लगत्तै कसैलाई नभन्न धम्की दिएको पीडितको भनाई छ । लेखापाल शाहीले यस अघि पनि पटक/पटक मदिरा सेवन गरेर श्रीमानकै अगाडि यौनदुव्र्यवहार गर्ने गरेको आरोप रमिताको छ । लेखापाल शाहीले मादक पदार्थ सेवन गरेर आइतवार साँझ पनि आफूले खाना खाँदै आएको चतुर्भुज होटलकी मालिक्नीलाई पनि यौनदुव्र्यवहार गरेका थिए । संघका अध्यक्ष हरिबहादुर घर्तीले घटनाप्रति आपत्ति जनाउँदै दोषीलाई कारबाहीको माग गरे । ‘यौन दुव्र्यबहार गर्ने लेखापाल शाहीलाई तत्काल कारबाही नगरिए आन्दोलन गर्छौं,’ उनले भने । लेखापाल शाहीलाई स्थानीय होटल व्यवसायीले लगाएको आरोपका सम्बन्धमा रोल्पा प्रशासनले केही प्रतिकृया दिएको छैन ।
disha nirdesh bata savar

आमा नभएको बेलामा बाबुले गरे आफ्नै छोरीको बलात्कार

रोल्पा, साउन । रोल्पा सदरमुकाम लिवाङ नजिकै रहेको ह्वामा गाविसका एक व्यक्तिले छोरीलाई बलात्कार गरी फरार भएका छन् । ह्वामा गाविस–७ का रोका थरका एक व्यक्तिले १२ वर्षीया आफ्नै छोरीमाथि विगत एक वर्षदेखि बलात्कार गर्दै आएको खुलासा प्रहरीमा उजुरी परेपछि भएको हो । पछिल्लोपटक यही साउन ९ गते छोरीमाथि यौन दुव्र्यवहार गरेको थाहा पाएर रोकाकी श्रीमतीले प्रहरीमा उजुरी दिएपछि पीडक साउन १० गते बिहानैदेखि बेपत्ता छन् । अभियुक्त रोकाको खोजी कार्य भइरहेको प्रहरी नायब निरीक्षक जीतबहादुर खड्काले बताउनुभयो । बालिकाका अनुसार बाबुले आमा नभएको बेला धम्क्याउँदै जबरजस्ती गर्दै आएका थिए । रोकालाई जबरजस्ती करणी र हाडनाता करणी गरी दुईवटा मुद्दा लाग्ने प्रहरीको भनाइ छ ।
mero nepali video bata savar

एक लाखको माछा

काठमाडौ, श्रावण १६ – सायद काठमाडौंमा एक लाख र दुई लाख पर्ने रक्सीको चर्चा सेलाएको थिएन । एक बिहान श्रीलंकाको दक्षिणको पुछारमा रहेको मातराको डोन्ड्रा हार्बरमा पुग्दा भने गज्जबको दृश्य देखियो । माछा मार्ने डुंगाहरूको घुइँचो । जताततै माछाको रास । चर्को मोलमोलाई । कोही डुंगाबाट माछा निकाल्न हतारमा थिए त कोही काँटछाँट गर्न । त्यही मेसोमा एउटा दृश्यमा गएर अडिएँ । एउटा डुंगाबाट धमाधम माछा निकाल्ने क्रम जारी थियो । त्यो पनि टुना माछा ।
४०-५० केजी तौलको टुना माछा देख्दा नै चकित परियो । किनकि काठमाडौंका डिपार्टमेन्ट स्टोरहरूमा पाइने टुना माछाको क्यानलाई हेर्दा यो माछा यति ठूलो होला भन्ने चिताएको पनि थिइनँ । ४०-५० केजीको माछालाई डुंगाबाट निकाल्दै, तौलँदै र एउटा गाडीमा लोड गरिरहेको दृश्य निकै अनौठो लागिरहेको थियो । तर, अचानक पाँचजना कामदार डुंगामा चढे । त्यसअघिसम्म तीनजनाले नै काम गरिरहेका थिए । जोख्ने मेसिन पनि छुट्टै ल्याइयो । वरिपरि रहेकाहरू स्थानीय भाषामा चर्कोचर्कोसँग बोलिरहेका थिए । उनीहरूको हाउभाउले पक्कै केही नयाँ हुँदै छ भन्ने आभास मिल्थ्यो ।
त्यत्तिकैमा डुंगामा चढेकाहरूले डोरी लगाएर एउटा अजंगको माछालाई बाहिर थुते । जीवनकालमै त्यत्रो ठूलो माछा देखिएको थिएन । झन् टुना माछा त देख्ने कुरै भएन । सकिनसकि माछालाई बाहिर ल्याइयो । भुईँमा सुताउँदा काठमाडौंका भित्री गल्लीमा रहेका मासु पसलमा लडेका पाडाहरूको दृश्य अगाडि आयो । सबै मिलेर तौलने मेसिनमा राखे । तौल करिब १२५ केजी । जसोतसो गाडीभित्र हुले । पत्याउनै गाह्रो भयो । माछा लोड र अनलोडको व्यवस्थापन सम्हालेका एक मनुवासँग तौल रुजु गरियो । अघि भनिएकै सही रहेछ । बंगुर र राँगाको तौल त्यही हाराहारीमा सुनिरहेकोमा एउटै माछाको तौल त्यति सुन्दा सुरुमा त पत्याउनै गाह्रो भयो । यो जुनीमा अर्कोपटक यति ठूलो माछा देख्न पाइने हो कि होइन । त्यो मौका गुमाउन चाहन्नथें । त्यस दृश्यलाई धमाधम क्यामरामा उतार्न लागेँ ।
अब मोलको कुरा । मोल भएपछि न त्यो तौलको अर्थ रहला । कति त त आज यो माछा बजार भाउ ? मैले अघिकै व्यक्तिलाई प्रश्न तेस्र्याएँ । एक केजीको ७६७ श्रीलंकन रुपिज -नेरु १०० को श्रीलंकन रुपिज १२८-३० चलिरहेको छ) । हिसाब लगाउँदा त एउटै माछाको करिब ९६ हजार रुपिज पर्ने रहेछ । त्यो नै सबैभन्दा ठूलो माछा भने रहेनछ ? त्यही हार्बरमा यसअघि २ सय केजीभन्दा बढीका माछासमेत ल्याइसकेको रहेछ । करिब २० दिन समुद्रमा बिताएर आएका रहेछन् ती मछुवाराहरू ।
आफूलाई चाहिने रसदपानीको जोहो गरेर पानीमा महिनौं बिताउनु तिनीहरूको जीवनचर्या नै बनिसकेको छ । तर, पछिल्ला वर्षहरूमा युरोपियन मुलुकहरूले बढीमा २० दिन पुराना माछा मात्र आयात गर्न दिने व्यवस्था गरेपछि भने ती मुलुकहरूमा माछा पठाउने व्यवसायीहरूले सोहीअनुसार माछा मार्ने योजना बुन्न गरेका रहेछन् । त्यसरी ल्याइएका माछाको पनि राम्राराम्रा भागचाहिँ विशेष किसिमको प्याकेजिङ गरेर युरोपका बजारमा पठाइने रहेछ भने रहलपहल हिस्साचाहिँ क्यान फुड बनाउन थाइल्यान्डलगायतका मुलुकमा निर्यात हुने गरेको रहेछ । त्यसो त एउटा उद्योगकै रूपमा स्थापित छ माछा व्यवसाय । श्रीलंकाले हरेक वर्ष करिब २०० मिलियन अमेरिकी डलरको त टुना माछा नै निर्यात गर्ने गरेको छ । सरकारी तथ्यांकहरूलाई पत्याउने हो भने श्रीलंकाको करिब ६० अर्ब अमेरिकी डलरको कुल गार्हस्थ्य उत्पादन -जीडीपी) मा माछा उद्योगको २.७ प्रतिशत योगदान छ । चारैतिरबाट समुद्रबाट घेरिएकाले हुनसक्छ, श्रीलंकामा माछा व्यवसाय आर्थिक मात्र होइन सामाजिक र सांस्कृतिक महत्त्व पनि उत्तिकै छ ।

१ दिन जेल बसेको १० लाख !

साउन, 17 – नेपालमा बिना कारण जेल परेका व्यक्तिले क्षतिपूर्ति पाएका उदाहरण कमै छन् ।
जेलमा खाना पानी नदिई यातना दिएर राखेमा पनि उनीहरुले आफू निर्दोष सावित हुँदा पनि कुनै राहत तथा क्षतिपूर्ति पाउँदैनन् । तर अमेरिकामा एक विद्यार्थीले विना निरिक्षण जेलमा बसेकोमा दिनको १० लाख डलरका दरले क्षतिपूर्ति पाएका छन् ।
चार दिनसम्म जेलमा विना निरीक्षण थुनिएका एक विद्यार्थीलाई ४० लाख डलर क्षतिपूर्ति दिएको छ । सान डिएगो शहरमा ड्यानिल चोङ नामका विद्यार्थीलाई जेलमा राखिएको तर चार दिनसम्म कसैले पनि नहेरेको पुष्टि भएपछि सरकारले क्षतिपूर्ति दिएको हो ।
सन् २०१२ मा लागूपदार्थ प्रयोगको आरोपमा पक्राउ परेका चोङलाई जेलमा राखिएको थियो । तर आफूमाथि कुनै अभियोग दर्ता नगरिएको तथा चार दिन सम्म आफूलाई राखिएको ठाउँमा कोही पनि नआएको उनको दावी छ ।
झ्याल समेत नभएको अँध्यारो कोठामा राखिएको, चार दिनसम्म खाना र पानी समेत नपाएको र बाँच्नका लागि आफ्नै पिसाब खाएको उनले बताएका छन् ।
जेलबाट उद्धार गरिएपछि अस्पताल भर्ना गरिएका चोङमा डिहाईड्रेसन, मृगौला फेल भएको, तर्सिने जस्ता समस्या देखिएको उनका वकिलले बताएका छन् । चोङले आफूलाई भुलबश जेलको कोठामा छोडिएको हुनसक्ने भन्दै त्यो क्षण आफ्ना लागि भयानक दुर्घटना सरह भएको प्रतिक्रिया दिएका छन् ।
न्याय विभागले घटनाको अनुसन्धान भइरहेको जनाएको छ । चोङको घटनापछि लागूऔषध कानुन कार्यान्वयन प्रशासनले जेलको सेलमा हरेक दिन निरीक्षण तथा क्यामरा लगाउनुपर्ने लगायतका प्रावधान समेटी बन्दी गृह सम्बन्धि नयाँ नीति लागू गरेको छ ।
एजेन्सीको सहयोगमा

यौन सम्पर्कका लागी दवावस्वरूप न्युजिल्यान्डका ११ वर्षीय किशोर बाबु बने !

श्रावण १७, न्युजिल्यान्डमा एक ११ वर्षीय किशोर बाबु बनेका छन् । उनी आफ्नै विद्यालयमा अध्ययन गर्ने एक साथीकी ३६ वर्षीया आमाको यौन दबाबमा परेपछि बाबु बनेका हुन ।11-years-father
न्यूजिल्याण्डको अकलेन्ड टापुमा बस्ने ती महिलाले निन किशोरलाई बारम्बार यौन सम्पर्क गर्न दबाब दिने गर्दथिन । अन्ततः यसको परिणाम स्वारूप उनी बाबु बनेका छन । समाचारहरूमा जनाइए अनुसार ती किशोरलाई यौन सम्पर्क गराउनका लागी महिलाले विभिन्न प्रकारका प्रलोभन र प्रयासहरू गर्ने गर्दथिन । जसका लागी उनले ती किशोरलाई बियर पिउन बाध्य पारेर यौन सम्पर्कमा सहभागी गराएको कुरा समाचारमा जनाइएको छ ।
यी किशोरका साथमा ती महिलाले महिनौंसम्म यौन सम्पर्क गरेकी थिइन् । अहिले बच्चा जन्मदा ती किशोर भर्खरै १२ वर्षमा टेकेको कुरा बताइएको छ । उक्त नवजात शिशुको जिम्मा लिएको न्युजिल्यान्डको चाइल्ड युथ र फेमिली सर्भिसले भने यस मुद्दालाई विद्यालय र अदालत सम्म लैजाने बताएको छ ।
अहिले ती किशोरको विद्यालयका प्रधानाध्यापकले यस सम्बन्धमा निकै चासो र चिन्ता व्यक्त गरेका छन ।

विश्वमा ५ वटा पसलमा मात्र पाइने ३ करोडको जुत्ता

एकजोर जुत्ताको मूल्य कति पर्ला ? हजार, दुइ हजार पाँच हजार अर्थात् त्यो भन्दा केही बढि । तर के तपाइँले एकजोर जुत्ताको मूल्य झण्डै ३ करोड पर्छ भन्दा पत्याउनुहुन्छ – पत्याउने कुरै भएन । जाबो खुट्टामा लगाउने जुत्तालाई पनि के त्यति धेरै भाउ पर्ला र भन्ने हाम्रो सहज जवाफ हुन्छ । तर हामीले त्यसो भनेर के भो र ? विश्वमा साँच्चीकै ३ करोड मूल्य पर्ने जुत्ता पनि बनाइएका छन् र यस्ता जुत्ता लगाउने मान्छे पनि यहीँ धर्तीमै छन् ।g-shइटालीका हाइ हिल जुत्ताका डिजाइनर अल्बटरे मोरातीले विश्वमै पहिलोपटक यस्तो जुत्ताको डिजाइन गरेका हुन् जुन २४ क्यारेट सुनबाट बनेको छ । उनले पुरुषका लागि लोर्फस जुत्ता र महिलाका लागि हाइ हिल बनाएका छन् । उनले दुइ वर्षघिबाट आफ्नो भाइसँग मिलेर आफ्नै नामको ब्राण्डबाट उक्त सुनका जुत्ताको निर्माण थालेका थिए । उनले बनाएका जुत्ता क्यामरुन दियाज देखि लिएर लेडी गागा जस्ता विश्व प्रसिद्ध सेल्रि्रेटीले समेत मन पराए ।
यी सुनौला जुत्ताको मूल्य २ करोड ८० लाख रुपैयाँबाट सुरु हुन्छ र डिजाइन तथा सुनको मात्रा हेरिकन त्यसभन्दा माथि पनि पर्छ । यो जुत्ता विश्वका केवल ५ वटा पसलमा मात्र पाइन्छ । लण्डनको हेरड्स, न्युयोर्कको बर्नेज, लस एन्जल्सको फ्रेड सिगल, हंगकंगको स्वेन्क र दुबइको लेबल सू मा ।
हुनत सुनको जुत्ता मात्र होइन, भारतमा एक जना मानिसले सुनको शर्ट नै लगाएको तथा हंगकंगमा सुनको ट्वाइलेट बनाइएको कुरा पनि समाचारमा आउने गरेको छ । यस्तै जापानमा अनुहारमा सुनको लेपन लगाएर गोल्ड फेसियल समेत गर्ने गरिन्छ, त्यसो गर्दा ५ सय डलर भए पुग्छ । एजेन्सी

विश्वकै लामो खुट्टा भएकी महिलालार्इ सेक्सको लागी प्रस्ताब राख्नेहरू धेरै,

भर्जिनिया (एजेन्सीहरू), चैत्र २ – रुसबाट आएर उत्तरी भर्जिनियामा बसेकी स्वेतलाना पानकारारटोभाले विश्वको सबभन्दा लामो खुट्टा भएकी महिलाको रूपमा गिनिज बुक अफ वल्र्ड रेकर्डमा ठाउँ पाएकी छन् । उनी अर्को गिनिज रेकर्ड होल्डर संसारको सबभन्दा ठूलो (प्राकृतिक) छातीकी साहुनी नोरमा स्टिट्सको घर भएको क्षेत्रमा बस्छिन् । उनको खुट्टाको लम्बाइ चार फिट र चार इन्च छ । उनको लम्बाइ ६ फिट ५ इन्च छ । गिनिज बुकको पुस्तकमा उनलाई लन्डनको नेसनल ग्यालरी अफ आर्टको भर्‍याङमा बसेको देखिन्छ ।worlds-longest-legs_20130315103449-300x225
खुट्टाकै कारणले उनी बाल्यकालदेखि बास्केट बल टिममा सामेल गरिन्थ्यो । उनी विद्यालयमा च्याम्पियन थिइन् । भर्जिनिया कमनवेल्थ युनिभर्सिटीमा जागिर पाएपछि उनी यतै बसिन् ।
तर, उनी संसारकी सबभन्दा अग्लि महिला पक्कै होइनन् । संसारकी सबभन्दा लामो महिलाको रेकर्ड स्वर्गीय सात फिट सात इन्च रहेकी याओ डेफेनको नाउँमा थियो । नोभेम्बरमा उनको मृत्यु भएपछि अर्की महिलाको खोजी जारी छ ।

स्तनपान सप्ताह आजदेखि सुरु

काठमाडौं, १७ साउन । ‘शिशुलाई स्तनपान गराउनका लागि हामी सबैले आमालाई नजिकबाट सहयोग गरौँ’ भन्ने नाराका साथ नेपालमा पनि आजदेखि विश्व स्तनपान सप्ताह सुरु भएको छ । बाल स्वास्थ्य महाशाखाका अनुसार काठमाडौंका विभिन्न बालमैत्री अस्पतालहरुमा स्तनपानका महत्व दर्शाउने खालका फ्लेक्स प्रिन्ट प्रदर्शनी गरिरहेका छन् भने काठमाडौँ बाहिरका जिल्लामा मानिसको विशेष चहलपहल हुने हाटबजारलगायतका स्थानमा स्वास्थ्य चौकीमार्फत स्तनपानका बारेमा जनचेतनात्मक कार्यक्रम भइरहेका छन् ।
प्रत्येक वर्ष विश्वमा अगष्ट १ देखि स्तनपान सप्ताह मनाइने गरिन्छ । नेपालमा वार्षिक करिब सात लाख बालबालिका जन्मने गरेका छन् तीमध्ये ४५ प्रतिशतले मात्र जन्मेको एक घन्टाभित्र स्तनपान गर्न पाउँछन् ।
महाशाखाका प्रमुख डा. सेनेन्द्र उप्रेतीका अनुसार एक घन्टाभित्र बच्चालाई स्तनपान गराउने उद्देश्य भए पनि कतिपय स्थानमा बच्चा जन्मेपछि आउने बिघौती दूधलाई त्यत्तिकै दुहेर फ्याक्ने गरेका कारण ४५ प्रतिशत बालबालिकाले मात्र स्तनपान गर्न पाएका छन् ।
एक घन्टाभित्र आउने बिघौती दूधले बच्चामा रोगसँग लड्ने प्रतिरोधात्मक क्षमतामा समेत वृद्धि गर्छ । नियमित स्तनपानका कारण आमालाई समेत स्तन क्यान्सर तथा पाठेघरको क्यान्सर हुनबाट जोगाउँछ भने स्तनपानले जन्मान्तरसमेत गराउने चिकित्सक बताउँछन् ।
स्तनपान नगर्ने बालबालिकाको तुलना नियमित स्तनपान गर्ने बालबालिकालाई झाडापखाला, निमोनियाजस्ता सङ्क्रमण लाग्ने सम्भावना कम हुने विभिन्न अध्ययनले देखाएको छ । छ महिनासम्म बालबालिकालाई आमाको दूधबाट अन्य आहार खुवाउनु नपर्ने भए पनि करिब ७० प्रतिशत महिलाले मात्र छ महिनासम्म स्तनपान गराउने गरेको महाशाखाले जनाएको छ ।

वेबसाइटमा कमेन्ट गर्ने ब्लगरलाइ सात बर्ष जेल र ६०० कोर्रा !

एजेन्सी, श्रावण १७, सऊदी अरब को एक अदालत ले इस्लामको अपमानका दोषी साबित भएका एक व्यक्तिलाइ सात बर्षको कैद तथा ६०० कोर्राको सजायँ सुनाएको छ ।
7-years
जेद्दाको क्रिमिनल कोर्टले रईफ बदावी लाइ देशको एन्टी साइबर क्राइम ल तोडेकोमा दोषी पाइएको छ । अदालतले जनाए अनुसार बदावीले वेबसाइट र टिभिमा दिएको कमेन्ट इस्लामको अपमान गरेका छन ।
मानवाधिकार कार्यकर्ताहरूले यसलाइ घोर बर्बर सजाय भएको बताएका छन । ह्यूमन राइट्स वाचको मिडल ईस्टका डेपुटी डाइरेक्टर नदीम हूरीले बताए अनुसार एक शान्तिप्रिय ब्लगरलाइ यस प्रकारले कडा सजायँ सुनाउनु सऊदी अरबको ती दावीहरूप्रति हास्यास्पद व्यङ्ग्य गर्दछ, जसमा सुधार र धार्मिक विमर्शको कुराहरू गरिएको छ ।
एक जना मानिस जो धर्मका बारेमा चर्चा गर्न चाहन्छ, उसलाइ एक बर्षसम्म जेलमा राखेर अब सात बर्षको सजायँ र ६०० कोर्रा सुनाइएको छ । (एजेंसी)
khabarserofero bata savar

Wednesday, July 31, 2013

यौन आनन्दका लागी आयो विशेष पेस्ट (प्रयोग बिधि भिडियो सहित )

के पेस्ट केबल दाँत सफा गर्नको लागी हो ? यदी यस्तो सोच्नु भएको छ भने तपाईले आफ्नो सोचलाई ताजा बनाउनु जरूरी छ । आधुनिक बजारमा अहिले यस्तो पेष्ट ल्याइएको छ । जुन दाँत सफा गर्ने नभई यौन सम्पर्कका क्रममा प्रयोग गरिन्छ ।
यो पेष्टले न दाँत सफा गर्छन न त मुखै नै । पुदिनाको स्वादले भरिपुर्ण यो पेस्ट एक प्रकारको विशेष लुब्रिकेन्ट हो । यस पेस्टलाई अमेरिकाको सिकागोको एक जोडी ज्यासमिन इजान र स्टीवन गुइत्सोलीजले बनाएका हुन् ।
यस पेस्टको माध्यमबाट संसारमा मायाको नयाँ रूप दिने चाहेको कुरा यी जोडीले बताएका छन् । यो पेस्टमा विन्टर ग्रिन तेल समावेश गरिएको छ । जसले यौन सम्पर्कलाई अझ रोमाञ्चक बनाउने बताइएको छ।

हेर्नुस यसरि सामसुङ ग्यालेक्सी एस 4 विस्फोट भएर भयो आगोलागी

श्रावण १६, आइफोनमा करेन्ट लागेर मानिसहरू मर्न थालेको कुरा सेलाउन नपाउँदै हङकङमा एक दम्पतीले सामसुङ ग्यालेक्सी एस4 स्मार्टफोन बिष्फोटन हुँदा घरमा आगलागी भएको र उनीहरूलाइ चोट लागेको कुरा दावी गरेका छन ।

Samsung-Galaxy-S4-reportedly-explodes

चीन को वेबसाइट Xianguo.com को एक रिपोर्ट अनुसार एक व्यक्तिले गेम खेल्ने क्रममा के दौरान ग्यालेक्सी एस4 मा आगलागी भएको थियो । उनले उक्त फोन फ्याँकेका थिए, जुन केही बेरमानै बिष्फोटन भएको थियो । जसले आगलागी हुँदा पुरै घरमा आगो फैलिएको थियो ।
रिपोर्ट अनुसार यस घटनामा सामसुङ ग्यालेक्सी एस4 स्मार्टफोन र ब्याटरी, चार्जर जस्ता एसेसिरिज सबै ओरिजिनलनै रहेका थिए । चीनमा वितेका केही दिनमा यस्ता २ वटा घटनाहरू सार्वजनिक भैसकेका छन । जसमा एप्पलको आईफोनबाट करेन्ट लागेको थियो । यद्दपी यी घटनाहरूमा उनिहरूले ड्युप्लिकेट चार्जरको प्रयोग गरेका थिए ।
सामसुङ हङकङले भने यस घटनाको जाँच भैरहेको जनाएको छ ।

गर्मी को समय छ त्यसैले जानी राखौ : कति बेला गर्ने यौन सम्पर्क ?

प्रत्येक व्यक्तिको लागि सम्भोग गोपनीय र निजी कुरा हो । प्रत्येकको सम्भोगमा आ–आफ्नै अनुभव र तरिका पनि हुन्छन् । तर पनि सामान्यतया सम्भोग चरम सुख प्राप्त गर्न केही ध्यान पु¥याउनु पर्छ । सम्भोग क्रिया थाल्नु भन्दा पहिले वातावरणमा विशेष ध्यान दिनुपर्छ । मधुरो उज्यालो, मधुर संगीत, सफा र चहकिलो कोठाले वातावरणलाई रमणीय तुल्याउन मद्दत पु¥याउँछ । सम्भोगक्रिया थाल्नुअघि नहाउने, दाँत माझ्ने एवम् उपयुक्त लुगा लगाउनु राम्रो मानिन्छ । सम्भोग क्रियामा स्पर्शको भाषा बढी प्रभावकारी हुन्छ । आफ्नो यौन साथीलाई कामोत्तेजित पार्न हातका औंला र जिब्रोको स्पर्शको सहारा लिनु बढी प्रभावकारी हुन्छ । औंलाले अनुहारमा, गर्दनमा र कानको पछाडि बिस्तारै स्पर्श गरेमा कामोत्तेजना बढ्छ ।babule
साथै बिस्तारै जिब्रोले मुखमा चुम्बन गर्दै गर्दनको पछाडि एवम् कानको लोतीमा स्पर्श गर्दै अगाडि बढ्नु पर्छ । यसले पनि कामोत्तेजना बढ्छ ।सम्भोगक्रिया थाल्नुभन्दा पहिला बीचबीचमा स्नेहगर्दै यौन साथीलाई मीठो बोलीले तारिफ गर्नुपर्छ । सुस्तसुस्त जुन अङ्गमा स्पर्श गर्दा कामोत्तेजना हुन्छ, त्यही अंगमा बढी स्पर्शगरी सम्भोगक्रियालाई अगाडि बढाउँदै लैजानु पर्छ । सम्भोगरत हुँदा दुवै जना उत्तिकै उत्साहित हुनुपर्छ । दुई मध्ये एक जनाले चासो नलिएमा सम्भोग क्रिया शिथिल एवम् निर्जीव हुन्छ ।आफ्नो यौन साथीको बिचार बुझेर त्यसलाई सम्मानगरी सकेसम्म प्राथमिकता दिने भावनाले सम्भोगक्रिया अगाडि बढाउन सकेमा सदैव सुखद हुन्छ, आनन्दित हुन्छ । यस्तो सम्भोगबाट चरम आनन्द पनि प्राप्त हुन्छ । यस्तो स्थितिमा दुई शरीर एक हुने मात्र होइन कि दुई आत्माको मिलन पनि हुन्छ । सम्भोग शुरुगर्नु अघि सदैव यसका सीमा, मर्यादा र नैतिक मान्यताहरुमा ध्यान दिनुपर्छ । किनकी सामाजिक र नैतिक मान्यताविरुद्ध हुन गएको सम्भोगबाट आनन्द प्राप्त गर्नुको सट्टा जिन्दगीभरी कलंकित भएर परिवार र समाजमा तिरस्कृत हुनुको साथै कानूनी दृष्टिले अपराधी समेत ठहरिन्छ ।

हेर्नुस् यसरी दिमागबाट निकालियो १५ सेमी लामो किरा

कसैको घाउमा किरा प¥यो भन्दा हाम्रो आङ नै सिर्रिङ हुने गर्छ । झन् कसैको दिमागबाट कुनै सानोतिनो किरा नभई १५ सेमी लामो किरा निकालियो भन्दा कस्तो लाग्ला ? ईचाइनासिटीज डट कम खबर अनुसार ६० वर्षीय वांग मिंगलाई ६ महिनादेखि टाउको दुख्ने समस्या थियो ।
वांग हिड्दा हिड्दै र उभिदा पनि बेहोश हुने गर्थे । समस्या निकै जटिल भएका कारण वांगले स्क्यान गर्दा उनको दिमागमा १५ सेमी लामो किरा रहेको थाहा पाएका थिए । यसपछि वांगलाई तुरुन्त फस्र्ट पीपुल्स अस्पतालमा भर्ती गरिएको थियो ।
डाक्टरलाई पनि त्यस किरालाई निकाल्न करीब तीन घण्टा समय लागेको थियो । अपरेशनपछि निकालिएको किरा जिवीतै रहेको डाक्टरहरुले बताएका छन् । सो किरा वांगको मलद्धारबाट शरीर भित्र पसेको हुन नसक्ने अनुमान डाक्टरहरुले गरेका छन् ।

यसरी गरे ,प्रेम विवाह गरेका एक जोडीले विवाह गरेको तेस्रो दिनमानै आत्महत्या

श्रावण १६, जिवनभर सँगै जिउने सँगै मर्ने कसम खाँदै तीन दिनअघि प्रेम विवाह गरेका एक जोडीले मृत्युको बाटो रोजेका छन् । विगत लामो समयदेखि गरेको प्रेमलाई विवाहमा परिणत गरेका स्याङ्जा जिल्लाका ३० वर्षीय राजु आले र गुल्मी घर भएका २० वर्षीया लक्ष्मी केसीले परिस्थिति आफूअनुकूल नदेखेपछि विवाहको तेस्रो दिनमै मृत्यु रोजेका छन ।
आजको राजधानीको एक समाचारमा इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी निरीक्षक सोम थापालाइ उद्धृत गर्दै बताइए अनुसार, उनीहरूले एउटै रंगको ओढ्ने पंखामा पासो लगाएर मंगलबार दिउँसो आत्महत्या गरेका हुन् । उनीहरू नाताले दिदी पर्नेको घर बुटवल–१३ दुर्गानगरमा बस्दै आएका थिए । त्यहि घरमा उनीहरूले आत्महत्या गरेका हुन् ।
राजु यातायात मजदुरका रूपमा कार्यरत थिए । उनी र लक्ष्मीको बुटवल बसाइकै क्रममा प्रेम सम्बन्ध शुरू भएको थियो । विवाहित र सन्तानका बाबुसमेत बनिसकेका राजुले लक्ष्मीलाई दोस्रो श्रीमतीका रूपमा भित्र्याएपछि घर परिवारले त्यसलाई अघि नबढाउन दबाब दिएको बताइएको छ । घर परिवारको दबाबपछि तनावमा रहेका राजुले अन्ततः मृत्युको बाटो रोजेका हुन् । प्रहरी निरीक्षक थापाका अनुसार राजुले मृत्युअघि लेखेको सुसाइड नोट बरामद भएको छ । यस नोटमा उनले आफ्नै कारणले सुसाइड गर्न खोजेको कुरा लेखेको समाचारमा उल्लेख गरिएको छ ।

Saturday, July 27, 2013

छोरा पछि ज्वाईका तनावमा ज्ञानेन्द्र

काठमाडौं÷दुई सय ४० बर्षे राजसंस्थाको अन्त्य आफ्ना पालामा भएर तनावमा रहेका ज्ञानेन्द्रलाई पारिवारिक तनावले पनि छोडेको छैन् । छोरा पारसका कारण अनेकौं समस्या र हण्डर खेप्दै आएका पूर्वराजा ज्ञानेन्द्र शाह पछिल्लो समय छोरी ज्वाई राजबहादुर सिंहले बेलाबेखतमा गरिरहने लफडाले हैरान बनेका छन् । ज्ञानेन्द्रले एक मात्र ज्वाई सिंहले आङ्खनो भावनालाई लत्याउने गरेकाले पटक–पटक मन दुखेको गुनासो निकटस्थहरुलाई सुनाउछन् ।
ज्वाई सिंह आङ्खनो र परिवारको इच्छा विपरीत राजनीतिक दलमा आबद्ध भएको, छोरीसित झगडा गरेर टाढिन खोजेको, अराजक गतिविधि गरेर परिवारकै बेइज्जति गरेको गुनासो ज्ञानेन्द्रको छ तर अझसम्म यी सबै गुनासाबारे उनले जवाईसंग कुरा गर्न सकेका छैनन् । नागार्जुन स्रोतका अनुसार ज्ञानेन्द्रले छोरी प्रेरण्ाँलाई बेलाबेलामा दिने गरेको तनावका विÈयमा भने मुख खोलेर ज्वाई राजबहादुरसित कुरा गर्ने गरेका छन् ।
राजबहादुरसंग पूर्व राजपरिवार असन्तुष्ट बनेको पछिल्लो समयमा मात्र होइन । उनको व्यवहारबाट सुरुदेखि नै पत्नी प्रेरण्ाँ, पूर्वराजा ज्ञानेन्द्र र राज परिवारले चित्त दुखाउ“दै आएको छ । निर्मल निवास स्रोतले भन्यो ‘धेरैपटक त राजबहादुरको व्यवहारले निर्मल निवासको शान्ति नै बिथोलेको छ ।’
प्रेरण्ाँलाई त राजबहादुरले तनाव दिन्थे नै त्यति मात्रै होइन, बेलाबेलामा गर्ने अराजक र कानुन विपरीत कामले दरबारको समेत बेइज्जत गरेको पूर्व राजपरिवारको बुझाइ छ । रोयल क्यासिनोका प्रबन्ध निर्देशक राजबहादुरले नेपालीलाई जुवा खेलाएको अभियोगमा प्रहरीको खोजी सुचीमा समेत परे । प्रेरण्ाँका साथीहरुका अनुसार उनको अस्वाभाविक मोटोपनको समस्याले राजबहादुर अन्यत्रै मन डुलाउन थालेका थिए । त्यसपछि ०६८ मंसिरमा अप्रेसन गरेर प्रेरण्ाँको शरीरबाट झन्डै १२ किलो बोसो निकालियो । उनीहरुबीचमा यति विग्रह भएको छ कि गत वर्Èको मंसिरमा सिंगापुरमा प्रेरण्ाँको अप्रेसन हु“दा सिंगापुरमै रहेका राजबहादुर भेट्न समेत गएनन् ।
राजबहादुर रश्मिला नामकी पूर्व एयर होस्टेससित पल्केको प्रेरणाले पत्तो पाइन । पत्तो अनुरुप ०६८ भदौको अन्त्यतिर प्रेरण्ाँ आफै“ रश्मिलाको घर गएर पति राजबहादुरसितको सम्बन्धबारे सोधपुछ समेत गरिन । यसैका कारण राजबहादुर र प्रेरण्ाँको एक पटक त झन्डैझन्डै सम्बन्ध विच्छेदको अवस्थामा पुगेको थियो । त्यसवेला प्रेरण्ाँ घर छाडेर करिब ६ महिना माइतीघर निर्मल निवासमै बसेकी थिइन । अन्य केटीहरुसंगको हिमचीमका कारण जेठान पारस शाह र राजबहादुरझगडा हुने स्थिति समेत पैदा भएको थियो । दुई÷तीनपटक त पारस राजबहादुरलाई ‘ठाउ“को ठाउ“ ठीक पार्ने’ भन्दै खोज्नसमेत हि“डेको स्रोत बताउछ । तर, पारस त्यहा“ पुग्नु अगावै राजबहादुर त्यहा“बाट जोगिने गरेका थिए । ‘पारसले बहिनी प्रेरण्ाँलाई निकै माया गर्छन्, राजबहादुर अरु कुनै महिलासित नजिकिएको सहन सक्दैनन् । तयसैले उनीहरुबीच बेलाबेला घम्साघम्सी हुने अवस्था देखिने गर्छ,’ पारसका एक साथी भन्छन् ।
भाउजु हीमानीले पनि प्रेरण्ाँलाई निकै माया गर्छिन् । उनले ज्वाइ“ राज बहादुरलाई पटक पटक सम्झाउने गरेको पनि स्रोत बताउछ । एकपटक त उनले धम्कीपूणर््ँ भाÈामा ‘प्रेरण्ाँलाई केही भए आफू चुप लागेर नबस्ने’ चेतावनी राजबहादुरलाई दिएको स्रोत बताउछ ।
पूर्वराजा ज्ञानेन्द्र भने मनमा असन्तोÈ बोके पनि राजबहादुरसित यस्ता घटनाबारे कुरा गरेका छैनन् । त्यही भएर राजबहादुरको उनीसितको सम्बन्ध भने सामान्य छ ।
ससुरा ज्ञानेन्द्र र जेठान पारसलाई थाहै नदिई राजबहादुर एकपटक हरिचरण्ँ शाहले नेतृत्व गरेको जनता दलमा प्रवेश गरेका थिए । उनी जनता दलमा गएको ज्ञानेन्द्र र पारसलाई पटक्कै मन परेको थिएन । पारसले त्यसको विरोध समेत गरेका उनका एक सार्थीले बताए । ससुरा र जेठानको असन्तुष्टीका कारण राजबहादुर जनता दलमा सक्रिय भएनन ।
राजबहादुर छाउनी स्थित ससुरालीले दाइजोमा दिएको घरमा बस्ने गर्छन् । उक्त घर पूर्वराजा वीरेन्द्रको बंशको हो । अहिले त्यो घर नेपाल ट्रष्टको स्वामित्वमा छ । ट्रष्टले घर खाली गरिदिन पत्राचार समेत गरेको छ । तर उनले त्यो कुरा अटेर गर्दै आएका छन् ।

विश्वका पौने अरब मोबाइल फोन ह्याक हुने खतरामा

मोबाइल फोनको सिम कार्ड प्रविधिमा देखिएको गडबडीका कारण विश्वका दशौँ लाख मोबाइल प्रयोगकर्ताहरु आफ्नो मोबाइलमा रहेका डाटा चोरिने तथा विभिन्न प्रकारले ह्याक हुने खतरामा परेका छन् ।

अमेरिकाका चर्चित साइबर सुरक्षा विज्ञ कारस्टेन नोहलले विश्वका झण्डै पौने अर्ब मोबाइल प्रयोगकर्ताहरु आफ्नो मोबाइल ह्याक हुने खतरामा रहेको तथ्य फेला पारेका हुन् ।

आफुले विशेष टेक्स्ट म्यासेज पठाएर सिम कार्डको डिजिटल की पत्ता लगाउन सकिने विधि पत्ता लगाएको उनको दाबी छ । अपराधी तथा ह्याकरहरुले यो विधि पत्ता लगाएर फोन कल सुन्ने तथा मोबाइल बाट पैसा समेत चोर्नसक्ने उनले चेतावनी दिएका छन् ।

मोबाइल नेटवर्क सम्बन्धि विश्वव्यापी सस्था जिएसएम एसोसिएसनले विज्ञको पछिल्लो दाबीको विषयमा अनुसन्धान सुरु गरेको जनाएको छ । एसोसिएसनका प्रवक्ताका अनुसार यसबाट सम्भावित असरको विषयमा सतर्कता अपनाउन सजिलो भएको छ र जोखिममा रहेका मोबाइल सेवा प्रदायक तथा सिमकार्ड निर्माताहरुका लागि सुरक्षा निर्देशिका जारी गरिँदैछ । खासगरी पूरानो प्रविधिबाट उत्पादन गरिएका सिमकार्डहरु खतरामा रहेको हुनसक्ने उनको ठम्याइ छ ।

मोबाइलको सिमकार्ड वास्तवमा प्रभावकारी सुरक्षा टोकन हो जसले नेटकर्व अपरेटरको लागि प्रयोगकर्ताको पहिचानलाई आधिकारिकता प्रदान गर्छ । साथै सिमकार्डमा निश्चिम मात्रामा टेक्स्ट म्यासेज, कन्ट्याक्ट नम्बर तथा केही एप्लिकेसन जस्तै भुक्तानी लिने नम्बर तथा ब्यांकिङ सेवा सम्बन्धिका विस्तृत जानकारी समेत संग्रहित हुन सक्छन् ।
1014286_588825257815911_1275565676_n
विशेषज्ञ नोहलको दाबी छ की उनले यस्तो विधि पत्ता लगाएका छन् जसको माध्यमबाट मोबाइल प्रयोगकर्ताको मोबाइल अपरेटरमा म्यासेज पठाएर उसको सेक्युरिटी कोड पत्ता लगाउन सकिन्छ । यस्तो म्यासेज फर्जी डिजिटल हस्ताक्षरको रुपमा हुन्छ । यस्तो म्यासेज प्राप्त भएपछि अधिकांस मोबाइल फोनको तर्फबाट नेटवर्क अपरेटरले उक्त म्यासेज नक्कली भएको पहिचान गरेपनि झण्डै एक चौथाइ नम्बरबाट भने उक्त म्यासेजको जवाफको रुपमा एरर म्यासेज पठाइन्छ जसमा नबुझिने पारिएको सिमकार्डको आधिकारिक संकेत समेत रहेको हुन्छ ।

यस्तो नबुझिने पारिएको -इन्त्रिmप्टेड) म्यासेजका कारण ह्याकरलाई सिमकार्डको संकेत नम्बर पत्ता लगाउन गाह्रो हुने भएपनि सन् १९७० ताकाको कोडिङ प्रणाली प्रयोग भएका सिमकार्डबाट भने यस्तो इन्त्रिmप्टेड कोडबाट विशेष सफ्टवेयरको प्रयोग गरी ह्याकरहरुले खास आधिकारिक कोड पत्ता लगाउन सक्छन् । यस्तो कोड प्राप्त गरिसकेपछि ह्याकरले उक्त सिमकार्ड प्रयोग भएको मोबाइलमा भाइरस डाउनलोड गरिदिन सक्छन् । त्यसपछि मोबाइल प्रयोगकर्ताले गरेको फोन तथा भ्वाइसमेल ट्याप गर्ने तथा लोकेसन ट्रयाक गर्ने काम समेत गर्न सक्छन् । साथै अन्य प्रविधिको सहायताले उक्त मोबाइल प्रयोगकर्ताको जासूसी समेत गर्न सकिने नोहलको दाबी छ । साथै सो सिमकार्डबाट मोबाइल ब्यांकिङ सेवा लिइरहेको भए त्यस्ता प्रयोगकर्ताको बैंक अकाउण्टबाट पैसा चोरिने खतरा पनि हुन्छ ।

नोहलका अनुसार विश्वमा अहिलेसम्म प्रयोगमा रहेका मध्ये सयमा ८ सिमकार्ड यस्तो प्रकारको जोखिममा छन् । यसको अर्थ विश्वका ५० करोड देखि ७५ करोड मोबाइल प्रयोगकर्ता आक्रमणको जोखिममा छन् ।

यो महिनाको अन्त्यमा अमेरिकाको लस भेगासमा हुने सम्मेलनका क्रममा आफ्नो पछिल्लो खोजको विस्तृत नतिजा सार्वजनिक गर्ने नोहलको भनाइ छ ।

सेक्स गरे पछि गर्ब नरहन के गर्नु पर्छ हेर्नुस नया तरिका भिडियो सहित

यहाँ तल दिएको बक्स मा क्लिक गरि भिडियोमा भने जस्तै गर्नु भयो भने गर्व रहदैन...
भिडियो गोप्य छ तेसैले बिज्ञापन लाइ क्लोज गरेर मात्र हेर्न सकिन्छ