काठमाडौं, असार २४ भिमदत्त सुटिङमा व्यस्त अभिनेत्री निशा अधिकारी सामाजिक सञ्जाल फेसबुकमा पनि सक्रिया छिन् ।मिसन पैसा डेव्यु यि बाला हिरोईनले आफ्नो फेसबुक वालमा आर्मीको हेलिकप्टर चलाएको तस्बिर अपलोड गरेकी छिन् । हेलिप्याडमा खिचाइएको तस्बिर अपलोड गर्दै निशाले आफ्नो फेसबुक वालमा लेखेकी छिन्, ‘डडेलधुराको आर्मी क्याम्पदेखी कोहलपुर सम्मका पाँच तस्बिर ।’निशाले फेसबुकमा अपलोड गरेको तस्बिर फिल्म भिमदत्तको लागी हो ? भन्ने प्रश्नमा निर्माता नवल खड्का बोल्न चाहेनन् । फिल्मीखबरसँग उनले छोटो जवाफ दिए- ‘सुटिङ भैरहेको स्थलमा कर्णेल साथीहरु हेलिकप्टर लिएर भेट्न आउनु भएको थियो ।
Monday, July 8, 2013
आर्मीको हेलिकप्टर चलाउदै निशा
Subscribe to:
Post Comments (Atom)
0 comments:
Post a Comment