१७ असार, एजेन्सी । भारतको नर्थ-इस्ट दिल्लीको जाफराबाद क्षेत्रमा एक जना युवकले आत्महत्या गरेको छ । निखिल त्यागी भने नामका युवकले आत्महत्या गरेको प्रहरीले जनाएका छन् । निखिल आफ्ने घर परिवार सँग बस्दै आएका थिए ।
घर परिवार स्रोतको अनुसार निखिल आफ्नो सानो बहिनी सँग झगडा गरेको कारणले उनको आमा बुवा सँग पनि विवाद भएको थियो ।उनको आमाले आफ्ने सानो छोरीलाई लिएर माइती पुगेका थिए । माइती पुगेपछि उनी आफ्नो सानो छोरीको विवाह गरेकी थिईन् । निखिलले आमा सँग भेटेर घर फर्केपछि उनी आत्महत्या गरेका थिए ।आत्महत्या बारे केही खुल्न सकेको छैन् । यस घटनाबारे छानबिन भईरहेको प्रहरीले जनाएको छ ।
halchal nepal.com baata shavar
0 comments:
Post a Comment