एक नयाँ अध्ययनले पुरुषको यौन उत्तेजना निस्तेज पार्नका लागि महिलाको आँशु महत्वपूर्ण हतियार रहेको तथ्य पत्ता लगाएको छ । इजरायलको वेजम्याजन इन्स्टिच्युट अफ साइन्सका स्नायु विशेषज्ञ नोआम सेबेलका अनुसार महिलाको आशुमा एक रासायनिक सिग्नल हुन्छ जसले पुरुषमा यौन उत्तेजना तथा सेक्स हर्मोन टेस्टेस्टेरोनको मात्रा घटाइदिन्छ ।
आँशुको गन्ध सुँघेका पुरुषमा यौन उत्तेजना निकै घटेको तथा यौन उत्तेजनाका लागि जिम्मेबार मानिएको मस्तिष्कको भाग कम सक्रिय बनेको पाइएको शोधकर्ताको भनाइ छ । यो अध्ययन प्रारम्भिक रहेको र यसले यौन तथा मनोवैज्ञानिक अध्ययनका लागि थप मार्ग प्रसस्त गरेको शोधकर्ता बताउँछन्
0 comments:
Post a Comment