युवतीहरु परिपक्क नहुँदै गर्भवती हुने कुरा अहिले सामान्य नै बनिसकेको छ । तर कुनै बच्चा महिना नपुग्दै जन्म लियो भन्दा अलि अचम्म लाग्न सक्छ । एमिलिया टेलरको जन्म २१ हप्ता ६ दिनमा भएको हो ।
एमिलिया जन्मनको लागि ३६ हफ्ताको समय तय गरिएको थियो भने २१ हप्तामा उनको जन्म भएको हो । अमेजिंग एंड वीयर्ड डट कम अनुसार बच्चा जिउदै रहनको लागि पनि कमसे कम गर्भमा २३ हफ्ता रहनु पर्ने हुन्छ ।
एमिलिया पूर्ण रुपमा नभएपनि अवस्था भने ठिक रहेको डाक्टरले बताएका छन् । साथै ती बच्चा जन्मने बित्तिकै बिना मास्क सास लिने कोशिस पनि गरेको डाक्टरहरुको भनाई छ ।
Monday, July 1, 2013
२१ हफ्तामा नै जन्म लिएको सबैभन्दा सानो बच्चा
Subscribe to:
Post Comments (Atom)
0 comments:
Post a Comment