असार, माइकल ज्याक्सनको मृत्यु पछि पनि विवादले उनलाइ पीछा गर्न छोडेको छैन । अब एक कोरियोग्राफर वेड रबसनले पप स्टार माइकल ज्याक्सनले उनका साथमा सात बर्ष सम्म यौन शोषण गरेको आरोप लगाएका छन ।
उनले बताए अनुसार जब उनी सानै थिए, प्रायजसो ज्याक्सनका साथमा सुत्दथे र ज्याक्सनलले उनलाइ पोर्न फिल्महरू देखाउने गर्दथे ।
३० बर्षका रबसनले बताए अनुसार यो कुरा सन १९९० को हो, त्यतिबेला उनी १७ बर्षका मात्र थिए ।
उता ज्याक्सनका परिवारले भने यी आरोपहरूको खण्डन गर्दै यसलाइ अपमानजनक भएको बताएको छ । उनीहरूका अनुसार यो आरोप लगाएर रबसन पैसा कमाउन चाहन्छन ।
khalbalinepal.com bata shavar
0 comments:
Post a Comment