लिउड नायक ऋतिक रोशनको ब्रेनको सर्जरी गरिएको छ । ऋतिकको इन्डोस्कोपी ब्रेन सर्जरी मुम्बइको हिन्दुजा अस्पतालमा गरिएको हो । उनको दिमागमा केही समस्या भएको बताइएको छ । सर्जरी गर्ने फैसला उनले एकसाता अघि नै लिएका थिए । यसैले पनि ऋतिक एकसाता सम्म परिवारसँग नै थिए ।
यता ऋतिकका पिता राकेश रोशनले भने सर्जरी सामान्य खालको भएको बताएका छन् ।
khalbalinepal.com bata shavar
0 comments:
Post a Comment