तरुनीको अनौठो ‘छोडपत्र’ले तहल्का मच्चायो (छोडपत्रको पूर्णपाठ सहित)
‘तिमीले दुध सित खाना खानुको साटो पानीसित खान्छौ, तिमीले बाराक ओबामालाई सधै बाराक हुसेन ओबामा भनेर सम्बोधन गर्यौ, तिमीले पौडीबाज माइकल फेल्प्सका तस्वीर अंकित धेरै पोष्टर किन्यौ, त्यसैले मैले तिमीसँग छोडपत्र गरेँ ।’ आफ्नो ब्वायफ्रेण्डसँगको सम्बन्ध तोड्नका लागि एक युवतीले लेखेको छोडपत्रको अंश हो यो । सामाजिक संजाल इमगुरमा राखिएको यो छोडपत्र अहिले एकाएक चर्चित बनेको छ । ‘मैले तिमीलाई किन छाडेँ ?’
0 comments:
Post a Comment