काठमाडौं - गणतन्त्र स्थापनाको ६ वर्षपछि सर्वोच्च अदालतले विभिन्न नियमावलीमा रहेका 'श्री ५' र 'नेपाल अधिराज्य' हटाई तिनलाई परिमार्जन गर्ने भएको छ। उक्त अदालतको आज सम्पन्न पूर्ण बैठकले सर्वोच्च अदालत नियमावली, जिल्ला अदालत नियमावली र मध्यस्थता (कार्यविधि) नियमावलीमा रहेका श्री ५ र नेपाल अधिराज्यलाई हटाउने निर्णय गरेको हो।
बैठकले सरकारको माग बमोजिम मेलमिलापसम्बन्धी नियमावली जारी गर्न परामर्श पनि दिएको छ। यस्ता कानुन जारी गर्नुअघि सर






0 comments:
Post a Comment