२ असार, बैतडी । चितुवाले छ महिनायता एक वयस्क पुरुष र १९ बालबालिकाको ज्यान लिएपनि बैतडीको तल्लो स्वराड क्षेत्रका चार गाविसका विद्यालयमा पढ्ने बालबालिका स्कुल जान छाडेका छन् ।एकै दिन तीन तीन ठाउँमा मान्छे खाएपछि चितुवा तनि वा त्यसभन्दा बढी रहेको अनुमान गर्दै गाउँले आतंकित बनेको कान्तिपुर दैनिकमा खबर छ । ‘डरले बालबालिका स्कुल नआउने मात्र होइन,’ विशालपुर माविका शिक्षक केशवसिंह विष्टले भने, ‘अभिभावकले नै डरले पठाउन सकिरहेको छैनन् ।’ विशालपुर, शिवनाथ, उदयदेव र मेलोलीलगायत गाविसमा चितुवा आतंक फैलिएको उनले बताए |
कसरि आक्रमण गर्यो त त्यो हेर्न तल जानुहोस भिडियोमा






0 comments:
Post a Comment