महोत्तरीको मनरामा हतियारधारी एक समूहले आइतबार बिहान दुई जनाको हत्या प्रयास गरेको छ। ६:३५ बजे भएको अन्धाधुन्ध गोली प्रहारबाट स्थानीय २३ वर्षीय विकास सिंह र २८ वर्षीय शैलेन्द्र मण्डल घाइते भएका छन् । मोर्निङवाकबाट फर्केर चिया पिउन बसिरहेका उनीहरुमाथि एक्कासि आक्रमण भएपछि अन्य स्थानीयको भगदौड भएको थियो। जनकपुरस्थित नागरिकन्युजकर्मी सुरेश यादवका अनुसार मण्डलको पेट तथा सिंहको तिघ्रामा गोली लागेको छ।
Saturday, June 15, 2013
मर्निङ वाकबाट फर्केकामाथि गोली प्रहार, २ जना गम्भीर घाइते
Subscribe to:
Post Comments (Atom)






0 comments:
Post a Comment