चलचित्रको पर्दामा चुरोट, सुर्ती, खैनीको प्रयोग धेरै नै हुने गरेको छ । हुनत अहिले चलचित्रमा कलाकारले धुम्रपान गरिरहदा ‘ स्वास्थयको लागि हानिकारक छ’ भन्ने लेखिएको हुन्छ । तर एक चलचित्रले भने स्मोकिङको विरोध नै गर्ने भएको छ ।यसअघि ‘मन परेपछि’ निर्देशन गरेका सुमन दाहाल ‘नो स्मोकिङ’ बनाउन कस्सिएका छन् । यो चलचित्रको मंगलबारबाट छायांकन सुरु भएको छ । चलचित्रमा झरना थापा, संजय खतिवडा, महिमा सिलवाल, रमेश बुढाथोकी, दिनेश डीसी, दिनेश देवकोटा, अमृता पाण्डेको मुख्य भूमिका रहनेछ ।
Tuesday, June 18, 2013
अग्ला नायकसँग झरनाको ‘नो स्मोकिङ’
Subscribe to:
Post Comments (Atom)
0 comments:
Post a Comment