लन्डन – बेलायती राजकुमार विलियम पूर्खा भारतीय उप महाद्वीपका बासिन्दा भएको खुलेको छ। बेलायती सञ्चार माध्यमहरुले बेलायती राजसंस्थाका दोस्रो क्रमका उत्तराधिकारी विलियम भारतीय उप महाद्वीप मूल बासिन्दाको रक्त सम्बन्ध भएको पहिलो बेलायती राजा हुने जनाएका छन्।
केवार्क यसअघि अर्मेनियाली मूलकी भएको ठानिएको थियो। डिएनए परीक्षणबाट संलग्न हुने वैज्ञानिकहरुले राजकुमार विलियम र उनका भाइ ह्यारीबाट भने त्यो जिन सन्तानमा पर्ने छैन।







0 comments:
Post a Comment