बागलुङ । बागलुङका एक बाख्राले बिहिबार मान्छेको टाउको भएको पाठो जन्माएको छ । बाग्लुङ जिल्लाको दुदिलाभाटी गाविसमा एक उन्नत जातको बाख्राले बिहिबार मान्छेको टाउको भएको पाठो जन्माएको छ ।
स्थानिय वडा नं ७ ज्यामिर निवासी बलबहादुर कुवँरले पालेको बाख्राले जन्माएको दुई पाठामध्ये एउटाको टाउको मानिसको जस्तो र शरिर भने बाख्राकै भएको बताइएको छ ।
Friday, June 21, 2013
बाख्राले मानिसको जस्तो अनुहार भएको पाठो जन्मायो
Subscribe to:
Post Comments (Atom)







0 comments:
Post a Comment