Tuesday, June 18, 2013

पहिरोले कर्णाली नदी थुनियो, स्थानीयबासीलाई अन्यत्र सर्न अपिल

दैलेख- हुम्लाको हिम्जा भन्ने ठाउँमा पहिरो कारण कर्णाली नदी थुनिएको छ। नदी थुनिएकाले सम्भावित घटना हुन नदिन जिल्ला प्रशासन कार्यालयले त्यस आसपासका बासिन्दालाई अन्यत्र सर्न आह्‍वान गरेको छ।

पहिरोले नदी थुनिएको सूचना आएपछि दैवी प्रकोपको आकाश्मिक बैठक बसेको थियो। स्थानीय रेडियोमा हम्जा क्षेत्रका बासिन्दालाई घर छाड्न सूचना दिइएको प्रमुख जिल्ला अधिकारी होमनाथ थपलियाले जानकारी दिए। २०४० सालमा पनि रारा ताल फुट्दा धनजनको क्षति भए

भिडियो हेर्न यहाँ तल क्लिक गर्नु होस् ।

0 comments:

Post a Comment