Thursday, June 20, 2013

मेस्सीलाई अदालत हाजिर हुन आदेश

६ असार, काठमाडौं । स्पेनको एक अदालतले आयकर छलेको आरोपमा बार्सिलोनाका अर्जेन्टिनी स्टार लिओनल मेस्सीलाई अदालतमा हाजिर हुन आदेश दिएको छ । अदालतले समाहृवान जारी गरेको बीबीसीले जनाएको छ। मेस्सी र उनका बाबुमाथि ३.४ मिलियन आयकर छलेको आरोप लागेको छ । उनीहरु दुबैले आरोप अस्वीकार गरेका छन् ।

भिडियो हेर्न यहाँ तल क्लिक गर्नु होस् ।

0 comments:

Post a Comment