बाल्यकालदेखि नै मोडलिङ र कलाकारिता क्षेत्रमा जम्ने चाहना राखेकी सुनसरी धरानकी खुशी राईको चाहना अहिले आएर सार्थक हुँदैछ । स्थानीय उच्च माविमा प्लस टु अध्यनरत खुशीलाई फिजिकल फिटनेसले समेत साथ दिएको छ ।
टिनएज पार गर्न लागिकी खुशीले ‘मिसन माल’बाट चलचित्र क्षेत्रमा ‘डेब्यू’ गरेकी थिइन् । प्रेम र सेक्सको मामिलामा चाँहि खुशी अलिक पछाडि नै परेकी रहिछन् । अहिलेसम्म पनि उनलाई कसैले प्रेम प्रस्ताव राख्ने हिम्मत गरेको छैनन् रे भने उनसँग सेक्सको अनुभव पनि छैन रे । सेक्सको अनुभवको प्रश्नमा चाहि खुसीले आफूसँग सेक्सको अनुभव नरहेको बताइन् ।(क्रेजी नेपाल डटकममा प्रकाशित)
शब्द – हेम गिरी
0 comments:
Post a Comment