डडेल्धुरा – आज राति गएको पहिरोमा परी बैतडीको खोड्पे–९ खोलाखोड्पेको एक घरका ५ जना पुरिएका छन्। राती करिब २ बजेतिर आएको पहिरोले घर पुरिँदा पाँच जना पुरिएका हुन। स्थानीयले बिहानै प्रहरीलाई खबर गरेपछि उद्धारका लागि अहिले प्रहरी टोली परिचालन भएको छ जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ।
पहिरोको बारेमो बिस्तृत बिवरण आउन बाँकी छ।
यता अबिरल बर्षासँगै आएको बाँकीले जोगबुढाका दुई गाउँ सम्पर्कबिहीन भएका छन्। ईलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक सुर्य चन्दले दिएको जानकारी अनुसार जोगबुढा–२ का पट्रानी र ठन्डाजाला गाउँका मानिस राति देखि नै सम्पर्कबिहीन भ
Monday, June 17, 2013
पहिरोले घर लैजाँदा सुतिरहेका ५ पुरिए, खोजी गर्न प्रहरी परिचालन
Subscribe to:
Post Comments (Atom)
0 comments:
Post a Comment