शंकर आचार्यको निर्देशनमा तयार भएको चलचित्र ‘लभ फेरभर’को चर्चा अहिले चुलिएको छ । असार १४ गतेबाट प्रदर्शनमा आउन लागेको यो सिनेमाको गीत र प्रोमोले निक्कै चर्चा पाएको छ । चलचित्रमा नायिका सुमिना घिमिरेको उत्तेजक हाउभाउले पनि धेरैको ध्यान खिचेको छ ।निर्देशक आचार्य आफ्नो सिनेमा चल्नेमा ढुक्क छन् । ‘तितो सत्य’बाट हिट भएका बालकलाकार राज आचार्यले बनाएको ‘लभ फरेभर’मा निरज बराल र गजित बिष्टको पनि अभिनय छ ।
चलचित्रमा समावेश ‘लिउ मज्जा’ बोलको गीत यस्तो छ ।
0 comments:
Post a Comment