Wednesday, June 19, 2013

बिमा समितिका कार्यकारी निर्देशक अर्यालको बर्खास्ती सर्वोच्चद्वारा बदर

काठमाडौं— बर्खास्तीमा परेका बिमा समितिका कार्यकारी निर्देशक विनोद अर्याललाई सर्वोच्च अदालतले बर्खास्त नगर्न बुधबार अन्तरिम आदेश जारी गरेको छ। आज बिहान बिमा समितिले अर्याललाई बर्खास्त गरेको थियो। कार्यकारी निर्देशक नियुक्त हुँदा अर्यालले गलत सुचना दिएर योग्यता पुरा गरेको, नियुक्त पाएपछि अन्य संस्था सञ्चालन गरेको लगायतको आरोपमा उनलाई समितिले वर्खास्ति गरेको थियो।

वर्खास्त गर्नुअघि अर्याललाई समितिका अध्यक्ष फत्तबहादुर केसीले स्पष्टिकरण मागेका थिए। तीन दिने स्पष्टीकरणको अन्तिम दिन मंगलबार साँझ उनले स्पष्टीकरण पत्र बुझाएका थिए। स्पष्टीकरण गतल मनसायले लिएको अर्यालले सर्वोच्चमा रिट दायर गरेका थिए। रिटमा प्रारम्भिक सुनुवाइ गर्दै बुधबार दिउँसो अदालतले तत्का

भिडियो हेर्न यहाँ तल क्लिक गर्नु होस् ।

0 comments:

Post a Comment