आफ्नो नयाँ चलचित्र ‘नशा’ को प्रमोशनका लागि मोडल तथा नव नायिका पूनम पाण्डेले कुनै कसर बाँकी राखेकी छैनन् । उनले चलचित्रको लागि एउटा पूल डान्स गर्दैछिन् । जसको छायांकन वुधबार हुने बताइएको छ ।‘नशा’मा आफ्नो तिघ्रा सेक्सी देखाउन पूनमले निक्कै कष्ट बेहोरेको बताइएको छ । उनले ५ घन्टा मेकअप गरेर केही समय निक्कै चिसो मौसममा आफूलाई राखेकी थिइन् ।
Wednesday, June 19, 2013
तिघ्रा सेक्सी देखाउन पूनमले ५ घन्टा गरेकी थिइन् मेकअप
Subscribe to:
Post Comments (Atom)







0 comments:
Post a Comment