Sunday, June 23, 2013

पुरानो जिन्सले सेक्सभन्दा बढी सन्तुष्टि

तपाईलाई थाहा छ ? महिलालाई सेक्सले भन्दा पनि बढी कुनले बढी सन्तुष्टि प्रदान गर्दछ ?
एक नयां अध्ययनकाअनुसार एक चौथाई बढी महिलाले स्वीकार गरेका छन् कि जन पुरानो जीन्स लगाउछन् त्यो पूर्णतः फिट भयो भने उनीहरु यौन आनन्दबाट भन्दा पनि बढी सन्तुष्टि प्राप्त गर्दछन्।
यो अध्ययनमा समावेश ३५ प्रतिशत महिलाले यही आशाका साथ आफ्नो मन परेको जिन्स सम्झनाका रुपमा सजाएर राख्ने गरेको स्वीकार गरेका छन् । यसलाई पुनः लगाउने इच्छाका कारण उनीहरुले यसरी सजाएर राख्ने गरेको बताएका छन्। यस अध्ययनमा समावेश करिब २२ सय महिलाबाट यस विषयमा राय लिइएको थियो।
बेलायती अखबर डेली मेलका अनुसार महिलाहरुलाई पुरानो जिन्स पुनः लगाउंदा कस्तो महशुस हुन्छ भनेर सोधिएको प्रश्नमा उनीहरुमध्ये २९.१ प्रतिशतले यौन आनन्दभन्दा बढी आनन्द बताएका थिए। अध्ययनकाअनुसार एक तिहाई महिला आफ्नो पुरानो जिन्स जांर्ज क्लुनी या ब्रैड पिटभन्दा बढी मन पराउने गर्दछन्।

भिडियो हेर्न यहाँ तल क्लिक गर्नु होस् ।

0 comments:

Post a Comment