काठमाडौं, असार ६ । प्रहरीले होम मेड पेस्तोलसहित द्वारिक उप्रेतीलाई बुधबार पुतीसडकबाट पक्राउ गरेको छ । बारा निवासी हाल घट्टेकुलोमा बस्दै आएका उप्रेतीलाई पुतलीसडकमा खानतलाशी गर्दा पेस्तोल र एक राउण्ड गोली समेत बरामद गरेको छ । त्यस्तै प्रहरीले लागू औषध हेरोइन ६ ग्राम सहित दुई जनालाई पक्राउ गरेको छ ।
according to image channels







0 comments:
Post a Comment