ललितपुर ११ असार । ललितपुर चापागाँउको न्यौपानेगाँउमा स्कूल बस दुर्घटनामा परेको छ । दुर्घट्नामा १४ जना घाइते भएका छन् । विद्यार्थी लिएर विद्यालय फर्कँदै गरेको बस सोमबार दुर्घटना भएको हो ।
एमरल एकेडेमीको बसमा सवारमध्ये चार जनाको पाटन अस्पतालमा उपचार गरिएको छ । सामान्य घाइते १० जनाको चापागाउँस्थित बज्रबाराही स्वास्थ्यचौकीमा उपचार गरी घर पठाइएको छ । उकालोमा बसले पिक अप लिन नसकेपछि ब्याक हटेर दुर्घटना भएको चापागाँउ प्रहरी वृत्तका डीएसपी बुद्धि गुरुङले बताए । बस सडकबाट करिव ५० मिटर तल खसेको थियो ।
Monday, June 24, 2013
ललितपुरमा स्कुल बस दुर्घट्नामा १४ घाइते
Subscribe to:
Post Comments (Atom)
0 comments:
Post a Comment