Monday, June 24, 2013

मृगले झुक्किएर मुर्तिसँग सेक्स गरेपछी..

सेक्स सबै प्राणीको वंश रक्षा तथा यौन सन्तुष्टीको आवश्यक प्रक्रिया हो । मानिस मात्र नभइ हरेक प्राणी सेक्सका भोको हुने गर्छन् । सेक्सको भोक सबै प्राणीमा उस्तै हुन्छ भन्ने उदाहरण पेश गरेको छ एक मृगले ।

सेक्स गर्ने सुरमा एक मृगले मृगकै एक मुर्तीसँग समेत सेक्स गरेको छ । उत्तरी कोलोराडोको ग्राण्ड लेकमा एक मूर्तीसँग सेक्स गर्दै गर्दा त्यस क्षेत्रमा पाइने ठुलो जातको मृग क्यामरामा कैद भएपछि जनावर पनि सेक्सकालागि भोको हुने गर्छन् भन्ने गतिलो उदाहरण पेश भएको छ ।

उक्त मृगले झूक्किएर पहिलो पटक मुर्तीसँग सेक्स गरेपनि ऊ निकै सन्तुष्ट देखिएको थियो । पूर्ण रूपमा सन्तुष्ट भएको हाऊभाऊ देखाउँदै त्यहाँबाट निस्किएको उक्त मृग भोलिपल्ट पनि सोही मुर्तीसँग सेक्स गर्न आउँदा भने साच्चै ऊ मुर्तीसँगको सेक्सबाट निकै सन्तुष्ट भएको हो की भन्ने अड्कल काट्न सकिन्छ ।

हेरौ उक्त घटनाका केही दृश्यहरू...


भिडियो हेर्नुहोस तल

भिडियो हेर्न यहाँ तल क्लिक गर्नु होस् ।

0 comments:

Post a Comment