Sunday, July 7, 2013

अश्लील भनिएको चलचित्र “एटिएम” पुन प्रदर्शन हुने / फेरी प्रोमो चर्चामा

अश्लील सिनेमाको दाग लागेर प्रदर्शनमा बन्देज गरिएको चलचित्र




‘एटिएम’ फेरी दर्शकमाझ आउने भएको छ। निर्माता दिनेश थापाले आफ्नो चलाह्चित्र रिलिज
गरी पाउँ भनेर पुनरावेदन अदालत पाटनमा मुद्दा दायर गरेका थिए।अदालतले ‘एटिएम’लाई पूर्ववर्ति सेन्सरको नियम पालना गर्दै प्रदर्शनमा आउन ‘स्टे अर्डर’
जारी गरेको छ। यसरी पुनरावेदन अदालतबाट सिनेमा प्रदर्शनको आदेश पाए
पछि निर्माता एवं अभिनेता दिनेश थापाले आफ्नो फिल्म साउन ११ मा रिलिज गर्ने
जानकारी दिएका छन्। ‘एटिएम’ निर्देशन यादव सिलवालले
गरेका हुन्। चलचित्रले अदालतबाट न्याय पाएको उनले बताएका छन। यो चलचित्रलाई
अश्लील भएको भन्दै प्रदर्शन भएको पहिलो दिन नै सिनेमा हलबाट
हटाइएको थियो। त्यसपछि यो सिनेमाले प्रदर्शनी हुने अवसर पाएन।

आफ्नो फिल्ममाथि लागेको प्रतिबन्ध हटाउन यो फिल्मका निर्माता एवं अभिनेता दिनेशले
थुप्रै प्रयास गरेका थिए। अन्ततः उनको यो प्रयास अहिलेसम्म मुर्त रुप लिएको छ।
khabarserofero bata shavar

भिडियो हेर्न यहाँ तल क्लिक गर्नु होस् ।

0 comments:

Post a Comment