Sunday, July 7, 2013

बिषालु जिउँदो बिच्छी खाईदिने महिला (भिडियो सहित)

२३ असार
किरा फट्याङ्ग्रा खाएको सुन्दैमा हाम्रो जिउ सिरिङ्ग हुन्छ । तर एउटी यस्तो एशियाली महिला छिन, जसले बिषालु कालो बिच्छी नै खाई दिन्छिन ।
तपाईले सोच्नु होला, बिच्छीलाई मस्त पकाएर, मर मसला हालेर खाएकी होला । तर यी महिलाले पानीमा रहेको जिउँदो बिच्छी च्याप्प समातेर फटाफट चपाएर खाई दिन्छिन ।

भिडियो हेर्न यहाँ तल क्लिक गर्नु होस् ।

0 comments:

Post a Comment