Thursday, June 27, 2013

हेर्नुहोस यसरि १ करोड १० लाख बेलायतीहरु आफ्नै कारभित्र गर्छन सेक्स

एक अध्ययनले १ करोड १० लाख बेलायती युवायुवतीहरुले आफ्नै कारभित्र सेक्स कार्य गर्ने गरेको अनौठो खबर सार्वजनिक गरेको छ ।


एक अनलाइनको अध्ययन अनुसार बेलायतको विशेष गरी दक्षिण पश्चिमी क्षेत्रका तन्नेरीहरू बढी मात्रामा गाडीभित्रै कामोत्तेजना शान्त पार्न काम गर्ने गरेको खुलासा गरेको हो ।

अध्ययनका क्रममा वेल्स क्षेत्रका एकतिहाई मानिसले आफूसँग कारभित्रको सेक्सको अनुभव रहेको बताएका छन् ।

कतिपय अवस्थामा चलिरहेको गाडीभित्रै यस्ता यौनजन्य क्रियाकलाप हुने गरेको बताइएको छ ।

गाडी बिमा कम्पनीका एक मालिकले गाडीभित्रै सेक्स गर्ने क्रम बढ्दै जाँदा दुर्घटना पनि बढिरहेको उल्लेख गरेका छन् ।


भिडियो हेर्न यहाँ तल क्लिक गर्नु होस् ।

0 comments:

Post a Comment