Saturday, June 29, 2013

मैले उपाध्यक्ष पद छाडे : बाबुराम भट्टराई

१५ असार, काठमाडौं । एकीकृत नेकपा माओवादीका उपाध्यक्ष डा. बाबुराम भट्टराईले पार्टीमा पद ठूलो कुरा नभएको भन्दै आफूले उपाध्यक्ष पद त्यागेको वताउनु भएको छ । पेरिसडाँडामा जारी एमाओवादीको केन्द्रीय समिति बैठकमा आफ्नो विचार राख्ने क्रममा उपाध्यक्ष भट्टराईले यस्तो वताउनु भएको हो ।

पार्टी अध्यक्ष प्रचण्डले प्रस्तुत गरेको केन्द्रीय समितिको नामावलीप्रति शनिबारबाट छलफल शुरु भएको छ । शनिबारको बैठकमा बाबुराम भट्टराई लगायत केन्द्रीय सदस्यहरुले आफ्नो विचार राख्नेक्रम जारी रहेको सहभागी एक नेताले बताए । दिउँसो अढाइ बजे खाजा खान भन्दै केहीबेर वैठक स्थगन गरिएको छ ।
lumbini khabar site bata shavar

भिडियो हेर्न यहाँ तल क्लिक गर्नु होस् ।

0 comments:

Post a Comment