Saturday, June 29, 2013

नया प्रेमिकाको साथ एयरपोर्टमा सलमान खान, सुटुक्क होटलमा

यतिबेला बलिउडका अविवाहित नायक सलमान खान एक युवतीस“ग डेटमा रमाइरहेका छन् । रोमानियाकी नायिका लुलियास“ग सलमान डेटमा रमाइरहेको खबर आएतापनि उनीहरुलाई स“गै देखिएको भने थिएन । तर हालै मात्र ‘मेन्टल’को छायांकनको क्रममा सलमान र लूलियालाई हैदराबाद एयरपोर्टमा देखिएको छ । भारतिय संचारमाध्यका अनुसार फ्लाइटमास“गै रहेतापनि मिडियाबाट बच्नका लागि सलमान र लूलिया छुट्टाछुट्टै रुपमा बाहिर निस्किएका थिए ।

मिडियाको अघि सलमानले पोज दिएका थिए भने लूलियाले क्यामेरास“ग आफ्नो अनुहार लुकाएर अघि बढेकी थिइन् । सलमानले होटलसम्म पुग्नका लागि एक लक्जरी कार बुकिङ गरेको बताइएको छ । तर सलमान भने उक्त लक्जरी कारमा चढेका थिएनन् ।

भिडियो हेर्न यहाँ तल क्लिक गर्नु होस् ।

0 comments:

Post a Comment