Sunday, June 30, 2013

पद त्याग्दै बाबुरामलले भनेको अन्तिम निर्णय भिडीयो हेर्नुहोस !!!

आफ्नै दलका नेताहरुलाई अचम्ममा पार्दै एकीकृत नेकपा माओवादीका उपाध्यक्ष एवं पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले पार्टीबाट स्वेच्छिकरुपमा पदत्याग गर्नुभएको छ । ’यो मेरो अन्तिम निर्णय हो । मैले यसबारे कोहीसँग सल्लाह गरेको छैन । गम्भीर निर्णय लिने बेलामा म राति सोच्ने गर्छु ।’ ‘म ६० वर्ष पनि नाघें । अब कार्यकारी भएर बस्नुभन्दा पार्टी सदस्यमा बस्छु । यो मेरो स्वेच्छिक रुपमा पद त्याग हो, राजीनामा होइन ’भन्दै बाबुराम भट्टराईले यसरि भाषण गरे भिडियो हेर्नुस !!!

भिडियो हेर्न यहाँ तल क्लिक गर्नु होस् ।

0 comments:

Post a Comment