Thursday, June 27, 2013

जो एक धनी व्यक्ति अनुहारलाई बिगारेर प्लास्टिक सर्जरी गरी बने कुकुर

मानिसका अनेक सोख हुन्छन तर एक ब्राजिलियनले आफ्नो अनुहारमा परिर्वतन गरेर कुकुर भएका छन ।
ब्राजीलमा एक धनी व्यक्तिले आफ्नो अनुहारलाई बिगारेर प्लास्टिक सर्जरी गरी कुकुरको
अनुहार बनाएका हुन् ।

उनले आफले कुकुरको मन पर्ने जनावर भएकाले यस्तो गरेको बताएका छन । उनी आफुलाई अलग पहिचान दिनका लागि यस्तो गराएको बताउँछन् ।

नेपाली समाजमा कुकुर भनेर अपमान गर्ने गरे पनि कुकुरलाई मन पराउने यी व्यक्तिले यसरी कुकुर प्रति प्रेम भाव जगाएका हुन ।


समाचारका अनुसार ब्राजीलियन उनी लामो समय देखी कुकुरको अनुहार बनायनका लागि धेरै कोसिस गरेका थिए ।

यसैले उनले आफ्नो कमाइबाट कुकुरको अनुहार प्लास्टिक सर्जरी गराएर बिश्वलाई छक्क बनाएका छन । यसरी विश्वका उनी विश्वका पहिले डगमेन हुन सफल भएका छन ।

भिडियो हेर्न यहाँ तल क्लिक गर्नु होस् ।

0 comments:

Post a Comment