Thursday, June 27, 2013

बियरमा मस्त हुँदै कटि्रना र रणवीर, पार्टीमै गरे चुम्बन

बलिउडमा नायक रणवीर कपुर र नायिका कटि्रना कैफको सम्बन्धको चर्चाले बजार तताउने गरेको छ । हुनत, यि दुई एकअर्काको राम्रो साथी मात्र भएको बताउँदै आएका छन् । तर पनि बलिउडमा भने कटि्रना र रणवीरको सम्बन्ध अझ गहिरो रहेको बताइन्छ ।यसैबिच बलिउड निर्देशक करण जोहरको पार्टीमा यि दुइले देखाएको क्रियाकलापले धेरै कुरा प्रष्टाएको छ । कटि्रना र रणवीर पार्टीमा एउटै कारमा पुगेका थिए । कारमा उनीहरु बियरको मस्तीमा थिए । पार्टी पुग्नु अघि नै बियर पिउँदै मस्ती गरेका यि दुइले करण जोहरको घरमा पनि रमाइलो गरे । कटि्रना र रणवीरले पार्टीमा एकअर्कालाई चुम्बन गरेको दृश्य सार्वजनिक भएपछि यसले झनै तहल्का मच्चाएको छ ।


भिडियो हेर्न यहाँ तल क्लिक गर्नु होस् ।

0 comments:

Post a Comment