Saturday, June 29, 2013

ल हेर्नुस त !! १० करोड जनावरले फेसबुक चलाउँछन्

अध्ययनले फेसबुकका दश प्रतिशत प्रयोगकर्ता गैरमानव रहेको तथ्य पत्ता लगाएको हो । फेसबुकका कम्तीमा १० करोड सक्रिय प्रयोगकर्ता घरपालुवा जनावर तथा कुनै कम्पनी वा ब्राण्ड हुन् ।

रोचक कुरा त के भने फेसबुकका संस्थापक मार्क जुकरबर्गको कुकुर समेत फेसबुकको प्रयोगकर्ता हो । जुकरबर्गको कुकुर बिष्टको नाममा पनि फेसबुक पेज खोलिएको छ । जुकरबर्गको कुकुरको फेसबुक पेज १५ लाख भन्दा बढिले लाइक गरेका छन् ।

भिडियो हेर्न यहाँ तल क्लिक गर्नु होस् ।

0 comments:

Post a Comment