Thursday, June 27, 2013

विवाह भएको १२ वर्षसम्म पनि सेक्स नगर्ने दम्पती !

सिंगापुरमा भने एक दम्पतीले बिहे गरेपछि पनि १२ वर्षसम्म कौमार्य भंग गरेनन् । ती विवहित जोडीका पतिले सुहागरात देखिनै सम्भोगको लागि प्रस्ताव गरेको थियो तर पत्नीचाहीँले यौनांग दुख्ने भन्दै सम्बन्ध राख्न अस्विकार गर्दै आएकी थिइन् ।


धेरैपटक यौन सम्पर्कको प्रस्ताव स्वास्नीले अस्विकार गरेपछि सरकारी कर्मचारी समेत रहेका ती लोग्नेले स्वास्नीसँग यौन सम्पर्क राख्ने इच्छा नै मारे । र हुँदाहुँदै त्यो जोडिले यौन सम्पर्क गर्नुपर्छ भन्ने कुरा समेत भुल्यो ।

समय बित्दै जाँदा त्यस दम्पतीले बच्चाबच्ची कसरी जन्मिन्छन् भन्ने कुराको पनि हेक्का पाउन छाड्यो । अरु दम्पतीका छोराछोरी देख्दा समेत उनीहरुलाई आश्चर्य लाग्नथाल्यो र आफ्ना छोराछोरी किन भएनन् होला भन्ने लाग्न थाल्यो । त्यसपछि उनीहरु आफुहरुका बच्चा किन भएनन् भनेर सोध्न डाक्टरकोमा गए ।
केहीबेरको छलफल पछि डाक्टरले थाहा पाए की ती लोग्नेस्वास्नीले त कहिल्यैपनि यौन सम्पर्क नराखेका रहेछन् । यौन सम्पर्क नराखेपछि बच्चाबच्ची हुने कुरै भएन ।

भिडियो हेर्न यहाँ तल क्लिक गर्नु होस् ।

0 comments:

Post a Comment